बिप्लब निकट अखिल क्रान्तिकारी को २२ औँ राष्ट्रीय सम्मेलन पोखरा को चिप्लेढुङ्गामा पार्टीका महासचिब एबम् प्रमुख अतिथी बिप्लव द्वारा बिधीबत रुप बाट मैनबत्ति बालेर सुरु भएको छ । कार्यक्रमको अध्यक्षता भने संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले गरेका छ्न ।भने संचालन बिद्यार्थी संगठनका महासचिब प्रकाश शाहीले गरेका छ्न । कार्यक्रममा नेकपाका प्रबक्ता प्रकाण्ड ,नेता सुदर्शन ,नेता धर्मेन्द्र बास्तोला ,शन्तोस बुढा ,लगाएत केन्द्रिय स्तरका नेतागणको उपस्थिति रहेको छ ।अतिथिलाइ स्वागत भासण भने बिद्यार्थी नेता रुद्र भटराईले गरेका छ्न । कार्यक्रममा मुलुक भरि बाट प्रतीनिधित्व गर्ने को उपस्थिति भने निकै सकृय रहेको छ ।विभिन्न राजनिति दलका भातृ संगठन बाट आउने नेता हरुले कार्यक्रममा आ आफ्नो मन्तब्य राखेका छ्न ।महाशचिव बिप्लवको सम्बोधनको क्रममा पानि पर्दा पनि आफ्नो धैर्यता लाई नटुटाइ कार्यक्रम को सम्बोधन को पर्खाइमा बसेका बिद्यार्थी प्रतिनिधि परिबेक्षक हरु निकै आतुर भएका थिए।अन्तत कार्यक्रमका प्रमुख अतिथि महाशचिब बिप्लवले कार्यक्रम को सम्बोधन गर्दै भने नेपाल को इतिहासमा निकै संघर्स र बलिदान बट स्थापित भएको हो।यो इतिहास कसैले भुल्न नहुने बताए ।
जनता को अधिकार स्थापित गर्न का लागि बिद्यार्थी राजनीति बाट तत्कालिन समयमा राणाशासक विरुद्ध आवाज उठाउने गंगालाल श्रेष्ठले ज्यान गुमाउनु परेको थियो ।मुलुक मा संकट पर्दा बिद्यार्थी नेताहरुले नै सङ्र्सघ गर्छन। जनयुद्ध तका दिलबहदुर रम्तेल देखि आज एकीकृत जनक्रन्तिमा सहिद प्रजोल शाही लगायत कैयौले ज्यान गुमाउनु भएको इतिहास कसैले भुल्नु हुदैन।आफू बिद्यार्थी कालबाटै नेपाली राजनितीमा प्रवेश गरेको अनुभ बताउदै जनाधिकार स्थापित गर्नका लागि संघर्श गर्नुपर्छ ।अहिले नेपालका सबै युवा बिद्यार्थी हरुले सोच्ने बेला आएको छ। देश बनाउनका लागि युवाहरूले देशमै रोजगार गर्नुपर्छ।बिदेशी को भरमा पर्नु आत्मसमर्पण गर्नु सरह हो।
अहिले ५० ६०लाख नेपाली युवाहरू बिदेशी बजारमा आफ्नो श्रम बेच्न बाध्य भएका छन।नेपालका शासक हरुले यो कुरा अझै बुजेका छैनन।युवाहरुलाइ देश मा रोजगार दिएपछि देश समृद्ध हुन्छ भन्ने कुरा यो सरकारले बुझ्न सकेको छैन । नागरिक लाई रोजगार को ग्यारेन्टी गर्न त परै जावस भ्रष्टाचार ले मुलुक डुबाउने काम गरेका नेता लाई बहिस्कार गर्नु पर्छ । नेपालको अर्थ बिदेशी बैंकमा थुपार्ने अखुद सम्पती कमाउने रातारात महल बनाउने दलाल हरु जनताको हित गर्न सक्दैनन ।यिनिहरु नेपाली ज न्ताक रगत चुस्ने जुका जस्तै हुन। सबै सचेत हुन जरुरि छ ।
चिन भ्रमण गरे को अनुभब सुनाउदै भने गुन्जाउमा जादा मैले एक चीनिया युवालाई सोधे चीन अगाडि कसरि बढ्यो भनि सोधे अनि उनले भने माओसेततुङ को सपना पचास बर्षमा अमेरिकी लाई जित्नु पर्छ भन्ने सप्ना हो , हामी त्यसैका लागि तयरि गर्दै छौ उहाँ हाम्रो आदर्श हुनुहुन्छ । उन को त्यो कुरा सुन्दा निकै खुसी लाग्यो ।
अहिले हाम्रो पार्टी ले चौतर्फी रुपमा बिद्रोह गर्दै अगि बढ्नु परेको छ । हामिले मा के का अध्यक्ष प्रचण्ड लाई भेट्यौ तपाई हरुले मुलुक बिगार्नु भो संघर्श बाट पछि हट्नु भो ,नुवाकोट कि सोझी केटि बम्बै को कोठैमा बेच्ने काम गरे जस्तो हाम्रो पार्टी आदर्श लाई भुल्नुभो ।बाबु राम काहराए अबसर को पछि लागे मुलुकनै डुबाउने काम भो । तर हाम्रो पार्टीले त्यस्तो गर्दैन । हामी जन्तामा जान्छौँ जन्तामै फुल्छौँ ।हामिले मुलुकमा माग भएका सबै असमान सन्धिस्म्झौता लाई खारेजीको माग गरेका छौँ । अपर कर्णाली नेपालीले बनाउने योजना हो । भारतीय कम्पनी लाई हामीले अगि बढ्न दिएका छैनौ उनीहरुसँग हामिले भनेका छौँ यो योजनामा हाम्रो निर्णय हुनुपर्छ भन्दै हामी उनिहरुको कडा बिरोध गरेपछि उ अहिले पछि हटेको छ ।
हाम्रो पार्टी ले एकीकृतजनक्रान्ति को कार्यदिशा ल्याएपछि हामीले नेपाली जन्ताको हितमा काम गरेका छौँ । यो रास्ट्रघाती सम्झौता हो । त्यसको हामीले काठमाडौं को खुलामन्चको विशाल जनसभा गरेर बिरोध जनाएका छौँ । अरु पार्टी हरु किन बोलेनन् , बरु सदन बाटै पास गर्ने योजनामा अरुहरु छ्न । त्यो हुन दिनेछैनौ ।नेपालका ठुला मिडिया भन्ने कन्तिपुर , अन्नपूर्ण र नागरिकले त लेख्ने कामै गरेनन् नि ।हामी बाट यिनिहरु तर्साउनु को अर्थ के हो ? हतियार होला, खोइ हामी सँग त केही छैन ! बरु यिनीहरु सरकारमा बसेका सँग सेना पुलिस हतियार हुने भयो हामी सँग त त्यो भन्दाठुलो हतियार छ, त्यो भनेको नेपाली जनता हुन् ।हामी अब जन्ताको अधिकारको लागी जनमतसङ्ग्रह गर्छौ यो तपाईंको हाम्रो अधिकार को प्रमुख सबाल हो । आम नेपाली हरुले साथ दिनुपर्छ ।
