Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विप्लव निकट अखिल (क्रान्तिकारी)को निर्वाचनमा शाही बने अध्यक्ष


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, अशोज ९, २०७८

विप्लव निकट अखिल (क्रान्तिकारी)को निर्वाचनमा शाही बने अध्यक्ष

सिजादर्पण, पोखरा । अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन प्रकाश शाहीलाई अध्यक्षमा निर्वाचित गर्दै वैज्ञानिक समाजवादी शिक्षाका लागि सङ्घर्ष गर्ने निर्णयका साथ शनिबार पोखरामा सम्पन्न भएको छ ।सम्मेलनले २० भन्दा बढी महिलासहित १०५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारीहरूमा उपाध्यक्ष नरेन्द्र विक, महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्षमा रूपा बुढामगर रहेका छन् । नवनिर्वाचित महिलाहरूमा कलसा शाही ९सहिद प्रज्वल शाहीकी बहिनी, करिस्मा भट्टराई, रूपासिंह ठकुरी, छाया सापकोटा, यशोदा बम, सुषमा चौधरी, कला अधिकारी, सपना मगर, कपिला अधिकारी, डा। मान्यता थापा, प्रेरणा बुढा, अमला घर्ती, सङ्गीता विक, लक्ष्मी शाह, तारा सञ्ज्याल, रवीना, अस्मिता कुमाल, कमला परियार, जानकी खत्री, इन्दु वली, नतशा सुवेदी, प्रीतिमा चौधरी, रूपा बुढा रहेका छन् ।

त्यसैगरी नवनिर्वाचित अन्य सदस्यहरूमा श्रीराम बस्याल, लक्ष्मण विक, प्रकाश गिरी, दिलबहादुर तिरुवा, खगेन्द्र राई, मीन रेग्मी, सुदीप पौडेल, बीपी उपाध्याय, खिमलाल बुढाथोकी, निगम भट्टराई, देवशङ्कर लामा, विनोद जोशी, कृष्ण घर्ती, गजेन परियार, रमेश रावल, धनराज विक, उपेन्द्र परियार, पुरन पुन, उपेन्द्र रावल, उदयराम विक, नरसुर बुमी, विराजन शाही, डीबी शाही, लोकेश जोशी, धनजित विक, अमृत श्रेष्ठ, मदन चापागाईं, महेश अधिकारी, विशाल जिरेल, नगेन्द्र चौलागाईं, रवीन केसी, प्रेम सिँजापति, बलराम लोहार, मेगेन्द्र न्यौपाने, राजकुमार तामाङ, पर्वत रुम्बा, डीबी चन्द, ललिजन बम, रमेश सुनार, गोविन्द बिष्ट, विशाल ठकुरी, विजय खड्का, राजन साउद, पदम विश्वकर्मा, खगेन्द्र सिटौला, विनोद मगर, हरि बिष्ट, निराजन किराँती, विकास राई ९जेल०, विनोद बराल, केशव भट्टराई, लङ्क राना, विष्णु राउत, विकल्प खत्री, नवीन खड्का, हरि पुन, अमर खड्का, प्रेमप्रशान्त बोहोरा, टङ्क केसी, केशव कुँवर, अनिल केसी, प्रकाश, रमेश बीसी, सुरेन्द्र धानुक, ललित एसके, सुवास जोशी, नरेन्द्र भाट, प्रकाश कठायत, शङ्कर खाती, प्रभात भट्टराई, ईश्वर पाण्डे अटल, पुष्प न्यौपाने, मदन केसी, प्रकाश जप्रेल, प्रेम शाही, सुरेन्द्र बस्नेत, दीपक बिष्ट, नवराज भट्ट, ललित विक, बाबुराम नेपाली, प्रकाश तिरुवा, विवेक घलान रहेका छन् ।

सम्मेलनबाट पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल, पूर्वउपाध्यक्ष रुद्र भट्टराई, सचिव सन्तोषी भट्टराईसहित ३० भन्दा बढी केन्द्रीय सदस्य विद्यार्थी सङ्गठनबाट बिदा भएका छन् । पार्टी केन्द्रीय सचिवालय सदस्य एवम् प्रवक्ता प्रकाण्डले नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय समितिका सदस्यहरूलाई बधाई दिँदै र पुरानालाई बिदाइ गर्दै सङ्गठनबाट बिदा भएकाहरूलाई पार्टीले अन्य महत्वपूर्ण जिम्मेवारीमा रहने जानकारी बताए । बिदा हुने अन्यमा वीरेन्द्र विक, कमल बडुवाल, मुकुन्द श्रेष्ठ, डा। प्रकश चन्द, सुमन तिमल्सिना, दिनेश सारु, ममता रुचाल, प्रकाश बास्कोटा, बद्री अधिकारीलगायत छन् ।सम्मेलनले केन्द्रीय सदस्य रहेकै अवस्थामा पार्टी कामका सिलसिलामा सहिद बनेका प्रज्वल शाहीका बुबाआमा र बहिनी कलसा शाहीलाई अभिनन्दन गरेको छ । त्यसैगरी जनयुद्धमा राज्यले बेपत्ता बनाएका अखिल क्रान्तिकारीका महासचिव पूर्ण पौडेलकी आमा मोतीमाया पौडेललाई पनि अभिनन्दन गरेको छ ।

त्यसैगरी अखिल ९क्रान्तिकारी० का पूर्वअध्यक्ष पूर्णबहादुर सिंहलाई पनि अभिनन्दन गरेको छ । सम्मेलनले बेपत्ता योद्धा विपीन भण्डारीका बाबा वरिष्ठ अधिवक्ता एकराज भण्डारीलाई पनि अभिनन्दन गरेको छ । क्रान्तिकारीले नेकपाका महासचिव विप्लवलाई मायाको चिनो प्रदान गरेको छ ।नयाँ कार्यसमिति निर्वाचित हुनुअघि सम्मेलन आयोजक समितिका संयोजक चिरञ्जीवी ढकालले प्रतिवेदनमाथि उठेका प्रश्नको र महासचिव प्रकाश शाहीले विधानमाथि उठेका प्रश्नको जबाफ दिएपछि प्रतिवेदनहरू एक मतले पारित भएका थिए ।

सम्मेलनमा सहभागी विद्यार्थीलाई प्रशिक्षण दिँदै पार्टी केन्द्रीय सचिवालय सदस्य एवम् प्रवक्ता प्रकाण्डले यसरी समकालीन सम्पूर्ण विद्यार्थी सङ्गठनलाई नेतृत्व गर्न सक्ने र पाँच सयभन्दा बढी प्रतिनिधि÷पर्यवेक्षकको उपस्थितिमा सम्मेलन गर्न सक्नु अखिल क्रान्तिकारी र एकीकृत जाक्रान्तिको कार्यदिशा विजयी बन्दै गएको प्रमाण रहेको बताए । विद्यार्थीलाई निर्देशन दिँदै उनले दलाल व्यवस्था पल्टाएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने कार्यदिशा लिएर गाउँमा पुगेपछि किसान, मजदुर, विपन्न, आमबाबाको पीडा बुझ्न, सहकार्य गर्न र दलालविरुद्ध निरन्तर लड्न प्रोत्साहन गरे । विरोधीहरूले हिजो प्रचण्डले मान्छे मा¥यो, अब विप्लव त्यो दिशामा हिँड्दैछन् भनेर फैलाएको भ्रमका बारेमा आमा मोतीमाया पोडेलले दिएको सुझाव अघि सार्दै उनले भने, ‘हामी मान्छे मार्ने मान्छे होइनौँ । कम्युनिस्टजति शान्तिप्रिय कोही हुँदैनन् । बन्दुक बोकेका शासकहरूले बन्दूले दुःख दिइरह्यो र जनतालाई ाजित पारिरह्यो भने आवश्यकताअनुसार बन्दुकबाट तह लाउने मान्छेहरू हौँ ।’

प्रवक्ता प्रकाण्डले प्रचण्डले देश र श्रमजीवी जनताको आवश्यकता पूरा गरिदिएको भए र जनता र वगर्कलाई धोका नदिएको भए आफ्नो पार्टीको जन्म नै नहुने प्रस्ट पारे । उनले जथाभाबी कुरा नगर्न चेतावनी दिँदै संसद्वादी दलहरू तीन महिनासम्म पनि सरकार बनाउन नसक्ने गरी छिन्नभिन्न हुँदै विघटनको दिशातर्फ अग्रसर भएको र संयुक्त प्रगतिशील सरकारले गराउने जनमततसंग्रहको चुनावले गर्लम्म ढालिदिने विश्वास व्यक्त गरे ।

विद्यार्थी नेताहरूलाई निरन्तर देश र जनताको सेवा तल्लीन रहन निर्देशन दिँदै प्रकाण्डले भने, ‘तपाईंहरूले राम्रो काम गर्दै गएपछि काङ्ग्रेस, एमालेलगायत दलमा भ्रमित भएर बसेका विद्यार्थी र जनता सबै नेकपामा आउननेछन् ।’ व्यवस्थाका बीच जनमतसङ्ग्रह गर्दा अवश्य आफूहरूको विजय हुने सुनिश्चित रहेको उनले बताए । वैज्ञनिक समाजवादी शिक्षाबारे चर्चा गर्दै प्रवक्ता प्रकाण्डले यो दलाल पुँजीवादी सत्ता अन्त्य गरेर मुलुकमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने शिक्षा रहेकाले वैज्ञानिक समाजवादका पक्षधर विद्यार्थी गाउँ प्रवेश गर्दा नै जनताले राहत र न्यानो अनुभूति गर्नुपर्ने धारणा राखे ।

२२ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको नामावली प्रस्तुत गर्दै नेकपा केन्द्रीय सदस्य एवम् विद्यार्थी सङ्गठनका फ्र्ययाक्सन इन्चार्ज चिरन पुन ‘मिलन’ ले समाजवादी शिक्षाका वाहक राता मान्छेहरूले अब विचारजस्तै समाज र श्रमिक जनताको विचार पनि रातै बनाउनुपर्ने बताए । खुला उद्घाटन कार्यक्रम, समाजवादी शिक्षाको खाका हुँदै राता मान्छेहरूको नयाँ नेतृत्व घोषणा भएपछि प्रतिक्रियावादीहरू मात्र नभएर अवसरवादीहरूसमेत तिल्मिलाइरहेको बताए ।

निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकालले नवनिर्वाचित सम्पूर्ण टिमलाई बधाई ज्ञापन गर्दै तालिबानी विद्रोहीहरूसँग क्रान्तिकारी विद्यार्थीले पाठ सिक्नुपर्ने र साम्राज्यवादी हस्तक्षेपको अन्त्य गर्नुपर्ने बताए ।नयाँ कार्यसमित घोषणा भएपछि कार्यक्रम सञ्चलन गर्दै नवनिर्वाचित महासचिव मिलन राईले आफ्नो टिमले वैज्ञानिक समाजवादी शिक्षा र समाजवादी व्यवस्था स्थापना गर्न ऐतिहासिक कार्यभार पूरा गर्ने बताए ।नवनिर्वाचित महासचिव मिलन राई सञ्चालन गरेको समापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले सम्मेलन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले आफू नेतृत्वको केन्द्रीय समितिले दलाल पुँजीवादी व्यवस्था अन्त्य गर्ने वैज्ञानिक समाजवादी शक्ति निर्माण गर्ने बताए ।कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकारहरूले जनवादी गीतसङ्गीत प्रस्तुत गर्नुका साथै सामनाका कलाकार समर झुसेले प्रहसन प्रस्तुत गरेका थिए ।सम्मेलन समापनका अवसरमा पार्टी प्रवक्ता प्रकाण्डका साथै नेकपाका केन्द्रीय सदस्यहरू उमा भुजेल शिलु, चिन पुन, आस्था, दीपेश राई, सङ्गमलगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn