Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विप्लवनिकट अनेरास्ववियू (क्रान्तिकारी)को२२औं राष्ट्रिय सम्मेलन सम्पन्न :वैज्ञानिकसमाजवादी व्यवस्था अनुरुपको शिक्षा लागु हुनुपर्छ अध्यक्ष शाही


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, अशोज १५, २०७८

विप्लवनिकट अनेरास्ववियू (क्रान्तिकारी)को२२औं राष्ट्रिय सम्मेलन सम्पन्न :वैज्ञानिकसमाजवादी व्यवस्था अनुरुपको शिक्षा लागु हुनुपर्छ  अध्यक्ष शाही

सिँजादर्पण काठमाडौं ।‘विप्लव नेतृत्वको नेकपानिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले २२औ राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले उद्घाटन गरेर सुरु भएको सम्मेलन असोज ६ गतेदेखि ९ गतेसम्म पोखरामा सम्पन्न भएको आज शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि कार्यक्रम वारे जानकारी गराइएको छ ।

२२औ राष्ट्रिय सम्म्मेलनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले सम्मेलनले २१औं राष्ट्रिय सम्मेलनबाट प्रस्तावित वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक खाका प्रस्तु्ुत गरेको जानकारी दिए । उनले शिक्षालाई पछिल्लो समयमा व्यापारको हिसाबले हेरिएको र सो विषयको सम्मेलनमा उठान गरेको जानकारी दिए । उनले भने,‘वैज्ञानिक समाजवादी शिक्षा वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै सुनिश्चित् हुने हुँदा वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्क्रिमा लामबद्द हुन विद्यार्थीहरुलाई अपिल छ ।’

अनलाइन शिक्षाको नाममा भइरहेको लुट र विभेदलाई नियन्त्रण गरि तत्काल भौतिक कक्षा सञ्चालन गर्नसमेत उनले जोडदार माग गरे । सरकारले जनताको कुनै पनि समस्याको समाधान गर्न नसकेको आरोप लगाउदै उनले सरकारबाट मुठ्ठीभरका मानिसहरुले मात्र लिइरहेको पनि आरोप लगाए ।

देशको विद्यमान शिक्षा क्षेत्रले सम्पुर्ण विद्यार्थीको भविष्य सुुनिश्चित् गर्न नसक्ने उनको ठहर छ । उनले दुर्गम क्षेत्रका विद्याथीहरुको पढाईको स्तर खस्किनुमा पढ्नलाई भौतिक सुविधा नभएको उल्लेख गरे । उनले देश कोरोना संकटबाट आक्रान्त बनेको बेला संक्रमित सबै नागरिकहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नुको साथै सम्पुर्ण नागरिकलाई कोरोना खोपको अनिवार्य व्यवस्था गर्न माग गरे ।

पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित सचिव विरेन्द्र शाहले सभ्य र भव्यताको साथ २२औं सम्मेलन पोखरामा सम्पन्न भएको बताए । उनले सम्मलेनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति गठन गरेको जानकारी दिए । शाहले मेडिकल शिक्षामा भएको बेतिथिको अन्त्य गरि सरकारको लगानीमा मेडिकल कलेजहरुको विस्तार गरी नेपाली प्रतिभा र पुँजी पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिए । उनले पोखराको मणिपाल अस्पताललाई तत्काल राष्ट्रियकरण गर्न सरकारसँग जोडदार माग गरेका छन् । उनले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले गरेको ३ बुंदे सहमति तत्काल अक्षरश कार्यान्वयन गर्नपर्ने पनि माग गरे । लिपुलेक लिम्पियाधुरा लगायतका देशैभरिका अतिक्रमित भूमि फिर्ता गरि सिमानामा काँडेतार लगाउन जोडदार माग गरे ।

कार्यक्रममा बोल्दै उपाध्याक्ष नरेन्द्र विश्वकर्माले जनमतसंग्रह पार्टीको मुख्य एजेन्डा बनाउने बताए । वैज्ञानिक समाजवादी व्यवस्था र दलाल पुँजीवादी संसदीय व्यवस्थाका विषयमा तत्काल जनमतसंग्रहको घोषणा गर्न पनि सरकारसमक्ष माग गरे । उनले भने,‘विदेशीको हस्तक्षेपमा अब बस्न चाहादैनौं शैक्षिक माफियाहरुलाई लुटको स्वर्गमा धावा बोल्नेलाई चेतावनी दिन चाहान्छु । अनुसन्धान गर्न विद्यार्थी आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारीले गर्नेछ ।’ उनले राष्ट्रघाती एमसीसीको विरुद्ध संघर्ष गर्न सम्पुर्ण विद्यार्थीहरुलाई आग्रह गरे ।

 

त्यस्तै, महासचिव मिलन राईले जनताको जनजिविकाको अवस्था अत्यन्त्यै कमजोर भएको भन्दै अझैपनि नेपालमा राजनीतिक आन्दोलन नभई सकेको बताए । उनले विद्यार्थी आन्दोलन अहिलेको आवश्यकत्ता भएको जिकिर गरे । आफ्नो संगठन विद्यार्थीहरुको निम्ति बलिदान गर्न र जेल बस्न पनि तयार रहेको उनको उद्घोष छ ।
अहिलेको व्यवस्थाले जनताको समस्या समाधान नहुने उनको भनाई थियो । उनले सरकारले गर्ने नराम्रो कामको विरुद्ध आफ्नो संगठन झम्टिन र जनताको सारथीको भूमिका निभाउन तयार रहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष रुपा बुढाले गरेकी छन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn