सिँजादर्पण , काठमाडौँ । निर्वाधरुपमा गाईको मासु खान पाउनुपर्ने भन्दै बुधबार राजधानीमा प्रदर्शन भएको छ।गाईको मासु खाएको आरोपमा पक्राउ गरिएको भन्दै अधिकार हनन् भएको उनीहरुको भनाइ छ।

आमा मान्नेले दुध मात्र खालान् तर हामी गाईको मासु पनि खान्छौँ’, ‘हाम्रो जुजु बाजेले खाए, हाम्रा बाउ बाजेले खाए, त्यसपछि उनीहरु आए र हामीलाई जेल हाल्ने कानुन बनाए’लेखिएका प्लेकार्डसहित माइतीघरमा केही युवाहरुले प्रदर्शन गरेका हुन्।
