Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बैज्ञानिक समाजवादी व्यवस्थाको अर्थनीति


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, अशोज २८, २०७८

बैज्ञानिक समाजवादी व्यवस्थाको अर्थनीति

हस्तबहादुर केसी

सर्वहारावर्ग र पुँजीपतिवर्गको संघर्षले अनन्त्वगत्वा समाजवादी क्रान्तिको सुरुवात गर्नेछ , मजदुरवर्गले पुँजीपतिहरुको सत्ता उखेल्नेछ र श्रमिक जनताको हितार्थ सर्वहारा अधिनायकवाद अर्थात् मजदुर वर्गको सत्ता कायम गर्नेछ ।( भ्लादीमिर इल्यिच लेनिन

वैज्ञानिक समाजवाद भनेको के हो ?
वैज्ञानिक समाजवादी राज्यव्यवस्था भनेको पुँजीवादी राज्यव्यवस्था र राज्यसंयन्त्रलाई ध्वस्त पारी सर्वहारावर्गको अधिनायकत्व सहितको राज्यव्यवस्थालाई वैज्ञानिक समाजवादी राज्यव्यवस्था भनिन्छ । वैज्ञानिक समाजवादी व्यवस्थामा पुँजीवादी अवशेषलाई नष्ट गरि उत्पादनका साधनलाई श्रमिक ९ सर्वहारा ० वर्गको नियन्त्रणमा लिइन्छ । वैज्ञानिक समाजवादको परिपक्व र उच्चतम चरण वैज्ञानिक साम्यवाद हो । वैज्ञानिक समाजवादमा पुँजीवादका अवशेषहरुसमाप्त हुने र सम्पूर्ण उत्पादनका साधनमाथि व्यक्तिगत स्वामित्वको अन्त भई सामाजिक स्वामित्वमा पुग्ने शोषणरहित समाजको अवस्था हो ।
समाजवादलाई पुँजीवादको विकासको उत्पादनका रुपमा कार्ल माक्र्स तथा फ्रेडरिक एंगेल्सले लिनुभएको छ । समाज विकासको नियमानुसार पुँजीजाद पछिको चरण समाजवाद हो र यो वैज्ञानिक हुन्छ । माक्र्सले ू गोथा कार्यक्रमको आलोचना भन्ने आफ्नो प्रख्यात पुस्तकमा साम्यवादलाई दुई चरणमा बाँड्नु भएको छ । जस्तै स् साम्यवादको तल्लो चरण समाजवाद र माथिल्लो चरण साम्यवाद हो ।
समाजवादी चरणमा कामदार ९ श्रमिक ० वर्गको शासन हुन्छ । राज्यसत्ता श्रमिक वर्गको हातमा हुन्छ र राज्यलाई शत्रुवाट संरक्षण गर्ने साधनका रुपमा प्रयोग गरिन्छ । यसलाई सर्वहारावर्गको अधिनायकत्व भनिन्छ । प्रारम्भिक कालमा समाजवादमा पुँजीवादी तत्वहरुलाई पूर्णरूपमा हटाउन सकिदैन । समाजवादमा सर्वहारावर्ग र पुँजीपति वर्ग सहित दुईवटा वर्गहरु हुन्छन् । समाजवादी व्यवस्था पनि एक किसिमको वर्गीय व्यवस्था हो । त्यसो भएर त्यहाँ पनि वर्गसंघर्ष जारी हुन्छ । त्यहाँ सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत वर्गसंघर्ष जारी रहन्छ । यसलाई कमरेड माओले ू सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत क्रान्तिको सिध्दान्त ू भन्नु भयो र पछि यसलाई माओवादको आधारभूत सिध्दान्तका रुपमा परिभाषित गरियो ।

९ २ ० समाजवादी क्रान्तिका दुई चरण

माक्र्सवाद ( लेनिनवाद ( माओवादको आधारभूत दार्शनिक तथा सैध्दान्तिक मान्यता र नियमानुसार पुँजीवादी क्रान्ति सम्पन्न भई पुँजीवादको विकास भइसकेको कुनै पनि देशमा सशस्त्र क्रान्तिद्वारा सर्वहारा वर्गले शहरबाटै केन्द्रीय सत्ता कब्जा गरेर त्यसपछि क्रान्तिलाई गाउँतिर अगाडि बढाइन्छ । उदाहरणको रुपमा लेनिनको नेतृत्वमा सन १९१७ अक्टोबर २५ ९ नोभेम्बर ७ ० का दिन सम्पन्न गरिएको महान् रुसी अक्टोबर समाजवादी क्रान्तिलाई लिन सकिन्छ । महान् अक्टोबर क्रान्ति रसियन कम्युनिस्ट पार्टी ९ बोल्सेविक ० ले लेनिनको नेतृत्वमा सशस्त्र जनविद्रोह ९ आम जनविद्रोह ० द्वारा केन्द्रीय सत्ता कब्जा गरेर रसियाली मजदुरहरुको हातमा सत्ता प्राप्त गरिसके पछि क्रान्तिलाई गाउँतिर अगाडि बढाइएको थियोे र रुसमा सोभियत सत्ता कायम गरेर मजदुर ९ सर्वहारा ० वर्गलाई मुलुकको मालिक बनाइएको थियो । महान् रुसी अक्टोबर क्रान्ति एक युगान्तकारी परिघटना थियो । किनभने त्यस क्रान्तिबाट विश्वमै सर्वहारा वर्गले पहिलोपटक पुँजीपतिवर्गको हातबाट बलपूर्वक सत्ता खोसेर आफ्नो हातमा लिएर सर्वहारावर्गको अधिनायकत्व स्थापित गरेको थियो र वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गरेको थियो ।
वैज्ञानिक समाजवादमा पुग्ने दोस्रो बाटो वा क्रान्तिको मोडल भनेको कुनै पनि अर्ध (सामन्ति र अर्ध ( उपनिवेशिक वा अर्ध ( नवउपनिवेशिक अवस्थामा रहेको र पुँजीवादी क्रान्ति सम्म पनि सम्पन्न नभइसकेको देशमा सर्वहारावर्गको राजनीतिक अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा र मजदुर ( किसान वर्गको सहयोग र सहभागीतामा सम्पन्न गरिने नयाँ जनवादी क्रान्ति अर्थात् नयाँ खाले पुँजीवादी क्रान्तिको मोडेलबाट गाउँदेखि अन्तिममा केन्द्रीय सत्ता स्थापना गरेर जनताको जनवादी अधिनायकत्व सहितको राज्यव्यवस्था स्थापना गरेर वैज्ञानिक समाजवादमा संक्रमण गर्ने बाटो तय गरिन्छ । यश खाले क्रान्तिलाई नयाँ जनवादी क्रान्ति भनिन्छ ।
नयाँ जनवादी क्रान्तिको मोडेल भनेको कम्युनिस्ट पार्टीको नेतृत्वमा ग्रामीण इलाकाहरुमा छापामार दस्ताहरु निर्माण गर्ने र छापामार शैलीमा क्रान्तिलाई अगाडि बढाउने र सानो शक्तिले ठूलो शक्तिलाई पराजित गर्दै क्रान्तिलाई अगाडि बढाउने गरिन्छ ।
यसै क्रममा जनमिलिसियाहरुको दस्ता खडा गर्दै जनमुक्ति सेना ९ लाल सेना ० हरुको निर्माण गर्दै ग्रामीण इलाकाहरुमा आधार इलाकाहरु निर्माण गर्ने , गिरिल्ला वार मार्फत् स्थानीय जनसत्ताहरु निर्माण गर्दै अगाडि बढ्ने , जनसरकार तथा जनअदालतहरु खडा गर्ने , जनकम्युनहरु निर्माण गरेर जनताद्वारा सञ्चालन गर्ने र अन्तिममा गाउँबाट घेर्दै घेर्दै लगेर अन्तिममा केन्द्रीय सत्ता कायम गरेर जनताको जनवादी अधिनायकत्व स्थापित गरेर वैज्ञानिक समाजवादमा संक्रमण गर्ने क्रान्तिक‍ो म‍ोडेल हो । चीनमा कमरेड माओको नेतृत्वमा यही नयाँ जनवादी क्रान्तिको मोडेल अप्नाएर चिनिया कम्युनिस्ट पार्टीले सन २९४९ अक्टोबर १ का दिन महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर विश्व मै पहिलो पटक जनता जनवादी अधिनायकत्व स्थापित गरेर वैज्ञानिक समाजवादमा संक्रमण गर्ने बाटो तय गरेर वैज्ञानिक साम्यवादमा पुग्ने ढोका खुला गरेको थियोे ।

९३० वैज्ञानिक समाजवादको अर्थनीति
वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आधार समाजवादी अर्थतन्त्रलाई मानिन्छ भने राज्यव्यवस्था अर्थात् वैज्ञानिक समाजव्यवस्थालाई उपरिसंचनाका रुपमा लिइन्छ । आधार र उपरिसंचना वैज्ञानिक समाजवादका मुख्य आधार र मान्यता हुन् ।
वैज्ञानिक समाजवादमा सर्वहारावर्गको अधिनायकत्व स्थापित गरिएको हुन्छ । अर्थात् कम्युनिस्ट पार्टीको नेतृत्वमा राज्यसत्ता सर्वहारावर्गको हातमा आएको हुन्छ ।
वैज्ञानिक समाजवादमा दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र सामन्तवर्गको हातमा रहेको सम्पूर्ण सम्पत्ति राज्यले जफ्त गरेर जनताको साझा सम्पत्तिको रुपमा रुपान्तरण गरिन्छ । मुलुकका सम्पूर्ण कल ( कारखानाहरु , उद्योग ( धन्दाहरु सबैलाई राष्ट्रियकरणी राष्ट्रिय सम्पत्तिका रुपमा जनताको साझा सम्पत्तिको रुपान्तरण गरिन्छ । र , जनता मुलुकको सम्पूर्ण सम्पत्तिको मालिक बन्दछन् ।
वैज्ञानिक समाजवादी व्यवस्थामा जनतामाथि गरिने सबै खाले शोषण , उत्पीडन र अन्याय ( अत्याचारको उन्मूलन गर्दै लगिन्छ । समानतामूलक समाजको निर्माण गरिन्छ । र , व‌ैज्ञानिक समाजवादी अर्थतन्त्र लागु गरेर कडाइका साथ कार्यन्वयन गर्ने नीति अख्तियार गरिएको हुन्छ ।
वैज्ञानिक समाजवादी व्यवस्थामा राज्यले जनतालाई ू राजनीतिलाई कमान्डमा लेऊ , उत्पादनमा भाग लेऊ ू भन्ने नीति अख्तियार गरिन्छ । शोषणका आधारहरुलाई निर्मूल पार्दै सबैलाई रोजगारीको ग्यारेन्टी सृजना गरिन्छ । ठगी खाने , कामचोर तत्वलाई निर्मूल पार्दै लगिन्छ ।
वैज्ञानिक समाजवादको राजनीतिक अर्थशास्त्रको क्षेत्रमा कमरेड माओको सम्भतस् सबैभन्दा ठूलो र महत्वपूर्ण योगदान रहेको छ । समाजवाद अर्थतन्त्रको विश्लेषण वा परिभाषा , समाजवादमा अन्तर्विरोधहरुको स्थिति र समाजवादको निर्माणको प्रश्नसंग सम्बन्धित विषयहरुमा रहेको हुन्छ ।
पूर्व सोभियत संघलगायत पहिलेका समाजवादी देशहरूमा भएको नाङ्गो पुँजीवादको पुनःस्थापनाले कमरेड माओद्वारा उध्घाटित समाजवादको विकासका नियमहरु र उनीद्वारा विकसित समाजवादको निर्माणको सिध्दान्तको आौचित्य र महत्व प्रमाणित हुन पुगेको थियो । यस सन्दर्भमा कमरेड माओका कृतिहरु ू दस प्रमुख सम्बन्धहरुबारे ू ९१९५६० र सोभियत अर्थतन्त्रको आलोचना ू ९ १९६० ० तथा महान् सर्वहारा साँस्कृतिक क्रान्तिको कालमा लेखिएका तर हालसम्म व्यवस्थित र आधािकारिक रुपमा चीन बाहिर प्राप्त हुन नसकेका राजनीतिक अर्थशास्त्र सम्बन्धि दस्तावेज तथा टिप्पणीहरु विशेष महत्वपूर्ण छन् ।
अर्को कुरा उत्पादनका साधन ९ अर्थात् भूमि , आौजार , प्रविधि , पुँजी आदि ० माथि सार्वजनिक स्वामित्व कायम गर्नु वैज्ञानिक समाजवादको आधारभूत आर्थिक शर्त हो । परन्तु वैज्ञानिक समाजवाद पुँजीवादबाट साम्यवादमा पुग्ने एक संक्रमणकालीन समाज भएकोले समाजवादमा श्रमिक वर्गले आफ्नो राज्य व्यवस्थामार्फत उत्पादनका साधनमाथि स्वामित्व कायम गर्दछ र सिर्जित अतिरिक्त पुँजीको चलखेलको व्यवस्थापन गर्दछ । साथै विद्यमान सामाजिक तथा प्राकृतिक असमानताको कारण समाजवादी अर्थ व्यवस्थामा एक‌चोटी सबै प्रकारका उत्पादनका साधनमाथिको स्वामित्वमा एकरुपता ल्याउन सम्भव हुदैन र त्यहाँ एकैसाथ तलदेखि माथिको अनुपातमा सहकारी ९ ऋय( यउभचबतष्खभ ० , सामुहिक ९ ऋयििभअतष्खभ ० र सामाजिक वा राजकीय ९ क्यअष्ब ियच कतबतभ यधलभचकजष्उ ० स्वामित्वका विविधताहरु अवश्यै रहेका हुन्छन् । त्यसैले वर्गविहिन र राज्यविहिन साम्यवादी अवस्थामा नपुगेसम्म वैज्ञानिक समाजवादी राज्य व्यवस्थामाथि नियन्त्रण वा त्यसअन्तर्गत विभिन्न अंगहरुको नियन्त्रणको प्रश्नले निर्णायक महत्व राख्दछ ।
यदि राज्य व्यवस्था वा त्यसका निकायहरुमा संशोधनवादीहरु वा पुँजीपतिवर्गका एजेन्टहरुको वर्चस्व स्थापित हुन पुग्यो भने उत्पादनका साधनहरुमाथिको स्वामित्वमा पनि आौपचारिक रुपमा मात्रै सामाजिक स्वामित्व हुन्छ तर वास्तविक वा सार रुपमा त्यो पुँजीपति वर्गको स्वामित्व हुन पुग्छ । रुस र चीनमा प्रतिक्रान्ति भएर पुँजीवादको स्थापना हुनुको पछाडि विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसक्नुका साथै यी कारणहरु पनि विद्यमान रहेका थिए ।

९ ४० नेपालको सन्दर्भमा वैज्ञानिक समाजवाद

नेपालमा वैज्ञानिकसमाजवादका सन्दर्भका कुरा गर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने नेपाल अहिलेसम्म पनि अर्ध ( सामन्ती र नवआौपनिवेशिक अवस्थामै छ । यश खाले परिस्थितिमा रहेको देशमा गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति नै हो । नेपालमा नयाँ जनवादी क्रान्तिका कार्यभारहरु पुरा भएका छैनन् । तसर्थ नेपाली समाज नयाँ जनवादी क्रान्ति सम्पन्न भए पछि मात्र वैज्ञानिक समाजवादको संक्रमणको प्रक्रियामा अगाडि बढ्नेछ ।
आज दक्षिणपन्थी संशोधनवादको बाटो हुँदै प्रतिक्रियावादमा पतन भई प्रतिक्रियावादी सरकारको नेतृत्व गरेका र गरिरहेका केही नामधारी कम्युनिस्ट पार्टीहरुले र अन्य केही कम्युनिस्ट पार्टीहरुले पनि वैज्ञानिक समाजवादलाई कार्यनीतिक कार्यक्रम दिने कुरा गरिरहेका छन् । समाजवाद धेरै प्रकारका छन् । उनिहरुले भन्ने गरेको समाजवाद भनेको प्रतिक्रियावादी समाजवाद हो । वैज्ञानिक समाजवादको लक्ष्य सहित अगाडि बढिरहेका कम्युनिस्ट पार्टीहरुले वर्तमान नेपाली समाजको ठोस विश्लेषण गरेर नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिकावारेमा स्पष्ट नीति र कार्यक्रम अगाडि सार्न जरुरी छ । यी बाहेकका अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले भन्दै आएको नयाँ जनवादी क्रान्तिका कार्यभार पुरा गरि नेपालमा जनताको जनवाद अधिनायकत्व स्थापित गरि जनताको संघीय जनगणतन्त्रात्मक राज्यव्यवस्था स्थापना गरेर वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने शक्तिहरुले क्रान्तिका लागि आवश्यक तयारी गर्नु न‌ै आजको आवश्यकता हो ।
यसको निम्ति छरिएर रहेका क्रान्तिकारी धारका कम्युनिस्ट पार्टीहरुका बीचमा एकता कायम गरेर कमरेड माओकै शब्दमा क्रान्तिका तीन जादुमयी हतियार ू पार्टी , सेना र राजनीतिक संयुक्त का बारेमा ध्यान पुर्याउन र त्यसलाई वैज्ञानिक ढंगले लागु गरेर मात्रै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको महान् नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने दायित्व ठोस हुनेछ ।

लेखक वरिष्ठ माक्र्सवादी लेखक तथा राजनीतिक विश्लेषक हुन् ०

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn