Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विप्लव र प्रचण्डविच भेटवार्ताः प्रचण्डले भने विप्लव कमरेड एकचोटी फेरी सुध्रिने मौका दिनुहोस् ।


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७८

विप्लव र प्रचण्डविच भेटवार्ताः प्रचण्डले भने विप्लव कमरेड एकचोटी फेरी सुध्रिने मौका दिनुहोस् ।

सिँजादर्पण,काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच आज मुलुकको समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको छ । नेकपाको केन्द्रीय स्रोतका अनुसार महासचिव विप्लव र प्रचण्ड बीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने,नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने र नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार,जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा छलफल भएको छ ।

नेकपाका तर्फबाट महासचिव विप्लवले विषयवस्तु प्रस्तुत गरेका थिए । छलफलका क्रममा नेकपाका तर्फबाट महासचिव विप्लव र माओवादी केन्द्रका तर्फबाट प्रचण्ड र प्रवक्ता कृष्णबहादुर महरा सहभागी थिए प्रचण्डले संसदीय बाटो छोडेर जनमतसंग्रहको बाटो विप्लवको एजेन्डामा नआएपछि प्रचण्डको इतिहास सकिने सबैको निष्कर्ष निकाले अहिले सहि बाटो विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले लिएको एकीकृत जनक्रान्तिको बाटो नै सहि भएको निष्कर्ष निकाले। प्रचण्डले राजनीतिक बाटोमा सबैभन्दा ठुलो भुल भएको विप्लवले लिएको बाटोलाई मैले चिन्न सकिन मै नै सर्वश्रेष्ठ हु भन्ने हेतुले आफैलाई नै सिध्याएको प्रचण्डले भने । तपाईले जे भन्नुहुन्छ म मान्छु तर तलका नेता कार्यकर्ताले मान्छन् कि मान्दैनन् ! प्रचण्डले विप्लवलाई भन्नुभएको स्रोतका अनुसार जानकार प्राप्त भएको छ ।

अबको देशको जिम्मेवारी विप्लवको काधमा आएकोे छ बरु म अभिभावकत्व भुमिका निभाउला संसदीय व्यवस्था फोहोरी रहेछ मलाई एकफेरी सुध्रिने मौका दिनुहोस् कमरेड भनेर प्रचण्डले विप्लव सामु आफ्ना मत प्रकट गरे । तर नेकपाका महासचिव विप्लवले तपाईको बारेमा सोच्नुपर्छ तपाई सुध्रिने कुनै बाटो देखिदैन तपाई सुध्रिनको लागि तपाईको दिमागमा भएका सबै दलाल पुजिवादी संसदिय व्यवस्थाका कथित पाटपुर्जाहरुलाई डिलिट गर्नुपर्छ सुध्रिएर हामीले लिएको जनक्रान्तिको बाटो अगाडी बढ्नुपर्छ भनेपछी प्रचण्ड मौन अवस्थामा बसे विप्लवको बाटोमा जानैपर्छ नत्र हामी सिद्धिन्छौ भनेर कृष्णबहादुर महराले प्रचण्ड र विप्लवसंग सल्लाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn