Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड जोडदिनुपर्छ : शिक्षामन्त्री पौडेल


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, मंसिर १७, २०७८

प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड जोडदिनुपर्छ : शिक्षामन्त्री पौडेल

सिँजादर्पण काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई विशेष जोड दिनुपर्ने बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको नवौँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिनुपर्ने बताए। विश्वविद्यालयले अनुसन्धानमुखी, गुणस्तरीय, नैतिकवान एवं योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

सहकुलपतिसमेत रहेका पौडेलले विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। ‘सुदूरपश्चिम जैविक विविधतायुक्त प्राकृतिक सम्पदा तथा पर्यटनका अनन्त सम्भावनाहरू बोकेको क्षेत्र हो,’ उनले भने, ‘त्यहाँको आवश्यकता र मागअनुसारको अनुसन्धानमुखी शिक्षा सर्वसुलभ रूपमा व्यवस्था गर्न विश्वविद्यालयले प्रमुख भूमिका निर्वाह गर्नुपर्छ।

’आजको प्रतिस्पर्धात्मक युगमा नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विविध क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको बताउँदै थप योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकतामा राख्न सुझाब दिए। उनले कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि विश्विद्यालयले उपलब्ध सीमित स्रोतसाधन एवं प्रविधिको उपयोग गरी वैकल्पिक माध्यमबाट पठनपाठनमा दिएको निरन्तरता प्रशंसनीय रहेको बताए। श्रोत नयाँपत्रीकाले लेखेकोछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn