Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

आत्महत्या मेसिन लाई कानुनी मान्यता, युएईमा अब तीन दिन साप्ताहिक विदा


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, मंसिर २२, २०७८

आत्महत्या मेसिन लाई कानुनी मान्यता, युएईमा अब तीन दिन साप्ताहिक विदा

सिँजादर्पण,जेनेभाः स्विजरल्याण्ड सरकारले ‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता दिएको छ। इच्छामृत्यु भएका व्यक्तिलाई पीडारहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई सरकारले हालै कानुनी मान्यता दिएको हो।कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या अर्थात् सुसाइड मेसिन नाम दिएका छन्। इच्छामृत्यु भएका व्यक्तिहरुलाई सो मसिनमा राखेर मार्न सरकारले अनुमति दिएको निर्माताहरुले जानकारी दिएका छन्।

हाइपोक्सिया र हाइपोकाप्नियाबाट पीडित इच्छामृत्यु भएका व्यक्तिलाई एक मिनेटमै शान्तिपूर्वक एवं पीडारहित तरिकाले मर्न सो मेसिनले सघाउने निर्माताहरुले बताएका छन्। मेसिनभित्र बस्नेवित्तिकै शरीरमा अक्सिजनको मात्रा कम गराइ आँखा चिम्लेको एक मिनेटमै मृत्यु हुने निर्माताहरुको दाबी छ।
स्विजरल्याण्डमा इच्छामृत्युले कानुनी मान्यता पाएको छ। गत वर्षमात्र सो मेसिनमार्फत करिब १३ सय मानिसले इच्छामृत्युको सेवा लिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

रुस र भारतले हतियार व्यापार गर्ने
नयाँ दिल्लीः अब रुस र भारतले हतियार व्यापार गर्ने भएका छन्। रुस र भारतले व्यापार र हतियार सम्झौतामा हस्ताक्षर गरेसँगै दुवै मुलुकले हतियार व्यापार गर्ने भएका हुन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सोमबार रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनको भारत भ्रमणको अवसरमा रुस र भारतको हतियार व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। सो हस्ताक्षरपछि भारतले ६ लाख कलास्निकोभ असल्ट राइफलसहित अन्य हातहतियार उत्पादन गर्ने सीएनएनमा समाचार छ।

पुटिन रुसका रक्षामन्त्री र विदेशमन्त्रीसहित एकदिने भारत भ्रमणको लागि सोमबार भारत पुगेका थिए। सो भ्रमणको दौरान सैन्य हातहतियार र प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भएको र पुटिनको  भारत भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध र प्राविधिक सहकार्यलाई मजबुत बनाउने बताइएको छ। सन् २०३१ सम्मका लागि गरिएको सो सम्झौताअनुसार मोदी र पुटिनले सन् २०२५ सम्ममा वार्षिक ३० विलियन डलर बराबरको व्यापार बढाउने प्रतिज्ञा गरेको बताइएको छ।

युएईमा तीन दिन साप्ताहिक विदा
दुवईः युनाइटेड अरब इमिरेट्स युएईले साप्ताहिक विदा परिमार्जन गरेको छ। शुक्रबारदेखि आइतबारसम्म लागू हुनेगरी सरकारले साप्ताहिक विदा परिमार्जन गरेको हो।त्यहाँको संघीय सरकारले देशभर लागू हुनेगरी साप्ताहिक विदा परिमार्जन गर्ने निर्णय गरेको हो। परिमार्जित नियम सन् २०२२ जनवरी १ देखि लागू हुने अरब न्युजमा खबर छ। परिमार्जित नियमअनुसार शुक्रबार आधा दिन अर्थात् बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म कार्यालय सञ्चालन हुनेछन् भने शनिबार र आइतबार पूर्ण विदा मिल्नेछ।

युएईमा हालसम्म शुक्रबार (आधा दिन) र शनिबार ९पूर्ण० साप्ताहिक विदा हुँदै आएको छ। परिमार्जित नियमअनुसार सप्ताहबाहेक सोमबार बिहान ७स्३० देखि ३ः३० बजेसम्म कार्यालयहरु खुल्ने बताइएको छ।

कोभिडले मलेरियाबाट मृत्यु हुनेको संख्या बढायो
जेनेभाः कोरोना भाइरस महामारीले मलेरियाबाट मृत्यु हुनेको संख्या बढेको छ। अघिल्ला वर्षहरुको तुलनामा सन् २०२० यता मलेरियाबाट मृत्यु हुनेको संख्यामा वृद्धि भएको हो।विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार सन् २०२० मा विश्व कोरोना महामारी सुरु भएयता विश्वभर मलेरियाबाट मर्नेहरुको संख्या ६ लाख २७ हजार नाघेको छ। मलेरियाबाट मृत्यु हुनेमा अधिकांश बालबालिका र अफ्रिकाका गरिब मुलुकहरुका मानिस रहेको डब्ल्युएचओले जनाएको छ।

डब्ल्युएचओका अनुसार सन् २०१९ मा मलेरियाबाट मृत्यु हुनेहरुको संख्या ५ लाख ५८ हजार थियो। विश्वमा कोरोना महामारी फैलिएपछि सो संख्या दुई तिहाइले बढेको छ। सन् २०१९ सम्मको तुलनामा अफ्रिकामा मात्र मलेरियाबाट मृत्यु हुनेको संख्या १२ प्रतिशतले बढेको बताइएको छ। डब्ल्युएचओले मलेरियाका कारण मृत्यु भएकाहरुको सो तथ्यांकलाई पछिल्लो समयको खराब तथ्यांक बताएको छ।

जापानका प्रधानमन्त्रीले सैन्य क्षमता बढाउँदै

टोक्योः जापानका प्रधानमन्त्री फुमिओ किशिदाले देशको प्रतिक्षाका लागि सैन्य क्षमता बढाउने प्रतिज्ञा गरेका छन्। चीन र उत्तर कोरियासँग अनपेक्षित खतरा रहेको भन्दै उनले देशको रक्षा क्षमता बढाउने प्रतिज्ञा गरेका हुन्।‘जापानका जनताको जीवन र जीविकोपार्जनको रक्षाका निम्ति हामीले दुस्मनविरुद्ध आक्रमण गर्ने क्षमतासहितका हातहतियार र उपकरण, हाम्रो प्रतिरक्षा क्षमताको लागि सैनिकको क्षमता बढाउने छौं,’ स्थानीय मिडियासमक्ष उनले भनेका छन्।

दोस्रो विश्व युद्धपछिको शान्तिवादी संविधानले रक्षा र सैन्य क्षमता वृद्धि गराउनमा रोक लगाएको थियो। जापानको रक्षा क्षमता बढाउन अमेरिकाले सघाउन सक्ने र प्रधानमन्त्रीको सो उद्घोषले जापानको सैन्य आकारमा परिवर्तन ल्याउनसक्ने बताइएको छ।देशमा रक्षा र सैन्य क्षमता बढाउन जापान सरकारले तीनवटा मुख्य राष्ट्रिय रक्षा नीतिमा भर पर्ने र फेरबदल ल्याउन एक वर्षभित्रमै गृहकार्य गर्नुपर्ने किशिदाले बताएका छन्।

सुकीलाई जेल सजाय सुनाएपछि म्यानमारका विदेशी मन्त्री कम्बोडियाको भ्रमणमा

फनोमपेनाहः म्यानमार सेनाले नियुक्त गरेका म्यानमारका विदेशमन्त्री कम्बोडियाको भ्रमणमा रहेका छन्। म्यानमारकी पूर्व नेतृ आङ साङ सुकीलाई चार वर्षको जेल सजाय सुनाएको भोलिपल्ट विदेशमन्त्री वुन्ना मौङ विन मंगलबार कम्बोडियाको भ्रमणमा रहेका हुन्।विदेशमन्त्री विनले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग राजधानी फनोम पेनाहस्थित पिस प्यालेसमा भेटवार्ता गरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। दुवै नेताबीच दुई पक्षीय सम्बन्धमा र आसियानको मुद्दाबारे छलफल भएको बताइएको छ।

गत महिना आयोजित दक्षिण(पूर्वी एसियाली मुलुकको संगठन आसियानको शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुले भाग लिएका थिए। सैन्य ुकूु लागू गरेपछि आसियानका सदस्यहरु म्यानमारसँग रुष्ट बनेका थिए। म्यानमारलाई निम्तो नदिइएको सो सम्मेलनमा कम्बोडियाले भने उपस्थिति जनाएको थियो।

लागोसको कारमा ८ बालबालिका मृत फेला

आबुजाः अफ्रिकी मुलुक नाइजेरियाको मुख्य सहर लागोसमा ८ बालबालिका मृत अवस्थामा फेला परेका छन्। लागोसस्थित बन्द कारभित्र ४ देखि ६ उमेर समूहका ८ बालबालिका मृत फेला परेका हुन्।प्रहरीले सो घटनाको अनुसन्धान गरिरहेको र मृत्युको कारण पत्ता लगाउन ल्याब परीक्षण गरिरहेको बीबीसीले उल्लेख गरेको छ। ती बालबालिका शनिबार मृत भेटिएको आइतबार प्रकाशित समाचारमा उल्लेख छ।

मृतक बालबालिका दुईवटा परिवारका सदस्य हुन्। मृतकको परिवार नाइजेरियाको नागरिक भएको र सो परिवार लागोसमा बस्दै आएको बताइएको छ।

इन्डोनसियाको ज्वालामुखीमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो

जर्काताः इन्डोनेसियाको ज्वालामुखीमा परी मृत्यु हुनेहरुको संख्या ३४ पुगेको छ। शनिबार विस्फोट भएको ज्वालामुखीमा परी मंगलबारसम्म मृत्यु हुनेहरुको संख्या ३४ पुगेको हो।ज्वामुखीको लागि जोखिमपूर्ण मानिने इन्डोनेसियामा शनिबार ज्वालामुखी विस्फोट भएको थियो। विस्फोटमा परी पहिलो दिन १३ जनाको मृत्यु भएको थियो भने १६९ अन्य गम्भीर घाइते भएका थिए। विस्फोटसँगै निस्केको खरानी र लेदोसहितको लाभामा परी २७ भन्दा बढी हराइरहेका थिए। हराएकामध्ये १७ जनाको खोजी जारी रहेको र अन्यको शव भेटिएको त्यहाँको विपद् विभागले जनाएको छ।

ज्वालामुखीका कारण ३ हजारभन्दा बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ३ हजार ७ सय मानिस विस्थापित भएका छन्।

हैटीमा अपहरणमा परेका तीन जना धर्म प्रचारक मुक्त
पोर्ट औ प्रिन्सः हैटीमा अपहरण परेका तीन जना क्रिष्चियन धर्म प्रचारक मुक्त भएका छन्। क्रिष्चियन धर्म प्रचार गर्दै हिँडेका उत्तर अमेरिकी नागरिकहरु हैटीमा अपहरणमा परेको झन्डै तीन महिनापछि मुक्त भएका हुन्।गत अक्टोबरमा धर्म प्रचार गर्दै हिँडेका १ क्यानडेली र अन्य १६ उत्तर अमेरिकी नागरिकहरु हैटीमा बन्धकमा परेका थिए। हैटीको राजधानी पोर्टऔ प्रिन्सको उत्तरी क्षेत्रमा पर्ने एक अनाथाश्रमबाट फर्किँदै गरेको अवस्थामा उनीहरुलाई हैटीको खतरनाक अपराधिक समूहले अपहरण गरी बन्धक बनाएर राखेको थियो।

बन्धकमा परेकामध्ये दुई जनालाई सो समूहले नोभेम्बरमा छुटाएको थियो। बाँकी १२ जना अझै बन्धकमा रहेको चर्च समूहले अन्तर्राष्ट्रिय मिडियासँग बताएको छ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn