Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालमा बैज्ञानिक समाजवादी व्यवस्था कि संसदीय व्यवस्था ठिक ? अब नेपाली नागरिक हरुले रोज्ने बेला आयो: नेकपा नेता शर्मा


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, मंसिर २५, २०७८

नेपालमा बैज्ञानिक समाजवादी व्यवस्था कि  संसदीय व्यवस्था ठिक ? अब नेपाली नागरिक हरुले रोज्ने बेला आयो: नेकपा नेता शर्मा

सिंजादर्पण , पोखरा । नेकपाको भातृ संगठन नेपाल राष्ट्रिय बुद्धिजिबी संगठन कास्की जिल्लाको आयोजनामा जिल्ला समन्वय समिति कास्कीको सभा हलमा आज एक अन्त्रक्रीया कार्यक्रम गरि सम्पन्न भएको छ । नेकपाका केन्द्रिय सदस्य एबम नेपाल राष्ट्रिय बुद्धिजिबि संगठनका केन्द्रिय सचिव अनिल शर्मा (बिरहीले) प्रमुख अतिथिको रुपमा आसन ग्रहण गरेका थिए भने पुर्ण ढुङ्गानाले कार्यक्रमको अध्यक्षता गर्नुभएको छ। नेकपा कास्की जिल्ला इन्चार्ज उमा भुजेलले पनि आतिथ्यता ग्रहण गर्नु भएको छ ।

कार्यक्रम संचालक राम प्रसाद अर्यालले अन्त्रक्रीया कार्यक्रम लाई बिधीबत रुपमा अगाडि बढाएका थिए । बर्तमान नेपालको राजनीति बिकल्लपका रुपमा नेकपाले अगाडि सारेको नया यजेन्डालाई स्थापित गर्न र नेपाली जनताको मागलाई पूरा गर्न यो संविधानले गरेको संसदीय राज्य ब्यबस्था असफल भएकाले बैज्ञानिक समाजबादी ब्याबस्था रोज्न नेकपाले जनमत संग्रहलाई अगाडी सारेको नेकपा नेता शर्माले बताए । राजनीति समस्याको समाधानः संसदीय ब्यबस्था कि बैज्ञानिक समाजवादी व्यवस्था ? भन्ने शीर्षकमा ६ बुँदे कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।

नेपालको बर्तमान अर्थब्यबस्था र बैज्ञानिक समाजवादी ब्यवस्थामा अर्थ नीति कस्तो हुने त्यस बारे अर्थ सास्त्री दिपक शर्माले कार्यक्रम मा प्रस्तुत गरेका हुन । नेपाल र नेपालीको भविष्य बदल्नका लागी बैज्ञानिक व्यवस्थानै राम्रो हुने उनको तर्क रहेको छ । बर्तमान सरकारका ७५२ ओटै निकाएमा हेर्दा ठेकेदार हरुले नै राजनीति गरेको उनको तर्क छ । गरिब ,अर्थ कमजोर भएकाको सहभागिता न्यून रहेको उदाहरण प्रस्तुत गरेका छ्न ।

अन्त्रक्रीया कार्यक्रममा सहभागी हरुलाई फोलोर खुल्ला भएको जानकारी भएपछि जिज्ञासा प्रस्तुत भएकाछ्न ।सह भागी हरुले उठाएका सवालको जवाफ दिदै प्रमुख अतिथि अनिल शर्मा ले नेपाल मा अब बैज्ञानिक समाजबादी ब्यबस्थाले नै आम नेपाली हरुको भलो हुने र यो ब्यवस्था आए पछि मात्र नेपाल समृद्ध हुने कुरामा आम नेपाली हरु बिस्वस्निय हुन र त्यस का लागि जनमतसङ्ग्रह को पक्षमा भोट हाल्न प नि सबै लाई अपिल गर्नु भएको छ । अन्त्यमा कार्यक्रमका सभापती पुर्ण ढुंगाना ले कार्यक्रम समापन गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn