Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

तनहुँ जिल्लामा जनपत्रकार संगठान नेपालको अध्यक्षमा भुसाल ।


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७८

तनहुँ जिल्लामा  जनपत्रकार संगठान नेपालको अध्यक्षमा भुसाल ।

सिंजादर्पण,दमौलीः जनपत्रकार संगठन नेपाल तनहुँ जिल्लाको भेला सदरमुकाम दमौलीमा नेकपाको पार्टी कार्यालय हलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपाका तनहुँ जिल्ला इन्चार्ज उभार, विशेष अतिथि जनपत्रकार संगठन नेपालका राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रीय सदस्य केबि गाउँले, जिल्ला सेक्रेटेरी एटम, अखिल ९क्रान्तिकारी० का केन्द्रीय सदस्य पदम विक लगायतको आतिथ्यता रहेको थियो ।
जिल्ला भेलाबाट ७ सदस्यीय जनपत्रकार संगठन तनहुँ जिल्ला समिति चयन भएको । जसको अध्यक्षमा विकास भुसाल चयन भएका छ्न् ।

संगठनको केन्द्रीय सर्कुलर वाचन गर्दै आगामी माघ महिनाको ११, १२ र १३ गते बुटवलमा जनपत्रकारको राष्ट्रिय सम्मेलन हुने भएको हुँदा सो कार्यक्रमबारे जानकारी दिदै केन्द्रीय सदस्य केबी गाउँलेले आफ्नो भनाई राखेका थिए । जनपत्रकार संगठनका नीति तथा काम, कर्तव्य र अधिकार विषयमा केन्द्रीत हुँदै प्रशिक्षण दिएका थिए । साथै एमसीसीका बारे भन्डाफोर गर्न पत्रकारलाई निर्देशन दिदै उनले मुलुकलाई वैदेशिक हस्तक्षेपबाट बचाउन सबै एक भएर लाग्नु पर्ने बेला आएको बताए ।

नेपालको राजनीति र वर्तमान परिस्थितिबारे जानकारी गराउदै नवनिर्वाचित पत्रकारलाई नेकपाका जिल्ला इन्चार्ज उभारले राजनीतिक रुपमा वैज्ञानिक समाजवादबारे र नेकपाले गर्ने भनेको जनमत सङ्ग्रहका विषयमा जानकारी दिदै पत्रकारहरुले अब रास्ट्रघाती एमसीसीका विषयमा कलम चलाउन आग्रह गरे । पत्रकार मोर्चा अरु मोर्चा भन्दा फरक त बुद्धिजीवि भएकाले यसको भूमिका निकै महत्वपूर्ण भएको उनको भनाई छ ।

कार्यक्रमको अध्यक्षता विकास भुसालले गरेका थिए भने सदास शिवशंकरले भेला कार्यक्रमको सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn