Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

माओवादीमा ठूलो पहिरो   !  माओवादीका यि जनप्रतिनिधिहरु धमाधम एमाले प्रवेश


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, पुस ८, २०७८

माओवादीमा ठूलो पहिरो   !  माओवादीका यि जनप्रतिनिधिहरु धमाधम एमाले प्रवेश

 

काठमाडौ । माओवादीमा भिषण पहिरो गएको छ । माओवादीवाट निर्वाचन जितेकाहरु नै धमाधम नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् । यसरी एमाले प्रवेश गर्ने स्थानिय जनप्रतिनिधि ३ पुगेका छन् । अन्य सामान्य कार्यकर्ताहरु पनि धमाधम एमाले प्रवेश गर्ने क्रम जारी छ । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ पनि एमाले प्रवेश गर्ने तयारीमा छन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने भएका छन् । उनलाई एमालेमा भित्र्याउन ओली विहिवार पर्सा जाँदै छन् । उनीसंगै अन्य केही पनि एमाले प्रवेश गर्ने भनिएको छ । माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरू पनि एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । ठूलो संख्यामा माओवादी नेताहरु एमाले प्रवेश गर्ने भएपछि एमालेका केही नेताहरु तयारीका लागि पर्सा पुगीसकेका छन् ।

मियाँ संगै माओवादी छोडेर एमाले प्रवेश गर्ने स्थानिय जनप्रतिनिधिको संख्या ३ पुगेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले मान्यता नदिए पछि पुनः एमाले र माओवादी केन्द्रमा विभाजित हुँदा रौतहटका मौलापुर नगरपालिका र कटहरिया नगरपालिकाका प्रमुख ९मेयर० ले एमाले रोजेका थिए । प्रदेश २ की एक मात्र विजयी महिला मेयर कविता साह र कटहरियाका मेयर सियाराम कुश्वाहाले माओवादी परित्याग गरी एमाले रोजिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn