Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

ओमिक्रोन संक्रमित भएकालाई ज्वरो आउँदैन, ओमिक्रोन पत्ता लगाउने डाक्टरले भनिन्, ‘यस्ता छन् मुख्य लक्षण’


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, पुस ८, २०७८

ओमिक्रोन संक्रमित भएकालाई ज्वरो आउँदैन, ओमिक्रोन पत्ता लगाउने डाक्टरले भनिन्, ‘यस्ता छन् मुख्य लक्षण’

 

काठमाडौ । संसारभरी कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण लगातार बढ्दो स्थितिमा छ । यस्तोमा सबैभन्दा पहिला यो भेरियन्टबारे पत्ता लगाउने डा। एन्जेलिक कोएत्जीले इन्डिया टुडेसँग कुराकानी गर्दै मानिसलाई ओमिक्रोन भेरियन्टको भयावहताबारे जानकारी दिएकी छिन् ।

डा। एन्जेलिक कोएत्जीले भाइरस यत्रतत्र भएकोले बजार बन्द गरेर काम नचल्ने बताएकी छिन् । उनले ओमिक्रोनको हल्का लक्षण भएका संक्रमितलाई अस्पताल नै भर्ना गर्न नपरेपनि उपचारको आवश्यकता भने रहेको बताएकी छिन् ।

स्मरण रहोस्, ओमिक्रोन भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)  ले यसलाई भेरियन्ट अफ कन्सर्न ९चिन्तित पार्ने खालको० बताएको थियो ।

अब लगातार बढिरहेको यसको संक्रमण रोक्नका लागि थुप्रै देशले प्रतिबन्ध लगाएका छन् । क्रिसमस र नयाँ वर्षमा ओमिक्रोनको प्रसार रोक्नका लागि थुप्रै देशले प्रतिबन्ध कडा पारेका छन् ।

यस्तोमा डाक्टर एन्जेलिक कोएत्जीले ती १० सबैभन्दा महत्वपूर्ण प्रश्नको जवाफ दिएकी छिन् जुन ओमिक्रोनको विषयमा धेरैजसोको मनमा छ ।

१। यदि परिवारमा एक व्यक्ति संक्रमित छन् भने अन्य सुरक्षित छन् ?

डा। एन्जेलिक कोएत्जीले दिएको जानकारी अनुसार ओमिक्रोनको घरभित्र फैलने दर धेरै छ । डा। कोएत्जीले भनिन्, ‘यदि सातजनाको परिवारमा एक व्यक्ति यसद्वारा पोजेटिभ छन् भने यसले अन्य व्यक्तिलाई पनि संक्रमित गर्छ भन्ने मान्नुहोस् ।’

२। के हल्का संक्रमण भएका बिरामी अस्पतालमा भर्ना हुनुपर्छ र?

डा। कोएत्जीका अनुसार हल्का लक्षण भएका बिरामीको पनि उपचार आवश्यक छ । यद्यपि, उनीहरुलाई अस्पताल भर्ना हुन आवश्यक नपर्न पनि सक्छ । उनले भनिन्, ‘भाइरस तीब्र गतिमा फैलिरहेको छ । आइसीयूमा भर्ना भएका धेरैजसो कोभिड संक्रमितले खोप लगाएका छैनन् जबकी जसले भ्याक्सिन लगाइसकेका छन्, उनीहरुमा हल्का लक्षण छन् ।

३। के ओमिक्रोन अन्यको तुलनामा केही व्यक्तिका लागि बढी खतरनाक छ?

डा। कोएत्जीले भनिन्, ‘भाइरल संक्रमणलाई कम आँक्न सकिँदैन । यदि तपाईंको तौल बढी छ र तपाईंले खोप लगाउनुभएको छैन भने यसले तपाईंलाई तनावमा पार्न सक्छ ।’

४। ओमिक्रोनका सामान्य लक्षण के हुन् ?

उनले भनिन्, ‘ओमिक्रोनको सुरुवात मांसपेशीमा दुखाईबाट सुरु हुन्छ । यसमा सुरुवाती अवस्थामा खोकी र ज्वरोजस्ता लक्षण देखिँदैनन् । ढाडको तल्लो हिस्सामा पीडा हुनु नयाँ लक्षणमध्ये एक हो । खोकीको तुलनामा मांसपेशी दुख्नु यसको मुख्य लक्षण हो । अन्य लक्षणमा जिउ दुख्ने, थकाई लाग्ने र टाउको दुख्नु हो ।’

५। बाहिर जान कति सुरक्षित ?

यसबारे उनी भन्छिन्, ‘बजारलाई बन्द गरेर काम चल्दैन । खोपले हाम्रो रक्षा गर्छ । हामीले भाइरसबाट बचेर हिँड्न आवश्यक छ । यदि अस्पतालमा धेरै बिरामी देखिए भने हामीले कडा कदम उठाउन आवश्यक छ ।’

६। के कोभिड र निमोनिया बीच कुनै सम्बन्ध छ ?

डा। कोएत्जीले यसको जवाफ दिँदै भनेकी छिन्, ‘ओमिक्रोनले सास फेर्ने माथिल्लो प्रणालीमा हमला गर्छ । तपाईंलाई निमोनिया पनि हुनसक्छ, यद्यपि, यसका धेरैजसो संक्रमितमा हल्का लक्षण पाइएको छ ।’

७। के मैले बुस्टर डोज लगाउनुपर्छ ?

डाक्टर कोएत्जीले मानिसलाई कोभिड–१९ भ्याक्सिनको बुस्टर डोज लगाउन सल्लाह दिएकी छिन् । उनले भनिन्, ‘धेरै देशहरुले यो दिन सुरु गर्नुपर्छ ।’

८। के यसमा लकडाउनले काम गर्छ ?

डा। कोएत्जीले भनिन्, ‘पर्वका बेला यसमा वृद्धि हुने आशंका छ । लकडाउनले काम गर्दैन । भाइरस जताततै छ, आफ्नो सामान्य ज्ञानको प्रयोग गर्नुहेस्, बजार बन्द गर्दा काम लाग्दैन । हामीले भाइरससँग तर त्यसबाट जोगिएर बस्न आवश्यक छ ।’

९। प्रतिबन्धलाई कहिले बढाउनुपर्छ ?

डा। कोएत्जीका अनुसार अस्पतालमा धेरै बिरामी देखिन थाले भने हामीले पुनः कडा कदम उठाउन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn