Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोभिडको ओमिक्रोन भन्दा पनि खतरनाक भेरियन्ट फेला पर्यो, त्यसको नाम आइएचयू हो


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, पुस २१, २०७८

कोभिडको ओमिक्रोन भन्दा पनि खतरनाक भेरियन्ट फेला पर्यो, त्यसको नाम आइएचयू हो

 

 

एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले टाउको उठाइरहेको छ । भारतमा यसले माहामारी हुने संकेत देखाइरहेको छ । यस्तोमा फेरी नयाँ भेरियन्ट फेला परेको बैज्ञानिकहरुले बताएका छन् । फ्रान्सका वैज्ञानिकहरूले कोरोना भाइरसको बढी संक्रामक नयाँ स्वरूप फेला पारेका छन्। यो स्वरूप (भेरियन्ट) धेरै उत्परिवर्तित (म्यूटेड)  छ र यसको नाम आइएचयू हो।

यो बी।१।६४०।२ भेरियन्टलाई आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन्। वैज्ञानिकले यो संस्करणमा ४६ वटा उत्परिवर्तन भएको बताएका छन्। वैज्ञानिकहरूले यो ओमिक्रोनभन्दा बढी खतरनाक भएको बताएका छन्।

यो स्वरूपका कम्तीमा १२ जना संक्रमित मार्सेमा फेला परेका छन्। फ्रान्सबाट मानिसहरू अफ्रिकाको क्यामरुन गएका थिए। संसारका अधिकांश भाग ओमिक्रोनको चपेटामा परेका वेला आइएचयू भेरियन्ट फैलिने खतरा बढेको छ।

बी।१।६४०।२ स्वरूप फ्रान्स बाहेक अन्य कुनै पनि देशमा फेला परेको छैन र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ल( यसमा अनुसन्धान शुरु गरेको छैन। यसैबीच भाइरस विशेषज्ञ एरिक फिगल दिङलेले नयाँ स्वरूप आएको जानकारी दिँदै यो कुन श्रेणीमा पर्छ‚ त्यो भन्न केही समय कुर्नुपर्ने बताए। यसअघि २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा ओमिक्रोन स्वरूप फेला परेको थियो। हालसम्म यो एक सय देशमा फैलिसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn