Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोभिड विरुद्धको बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउने, स्वास्थ्यमा समस्या


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, पुस २८, २०७८

कोभिड विरुद्धको बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउने, स्वास्थ्यमा समस्या

 

काठमाडौ । कोभिड नियन्त्रणका लागि वुस्टर डोज उपयुक्त हुने कुरा उठीरहेकै बेला विज्ञहरुले भने यसले थप रोग प्रतिरोधात्मक क्षमतालाई घटाउने बताएका छन् । कोभिडविरुद्ध दिइने बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमता घटाएर स्वास्थ्यमा असर गर्ने युरोपेली युनियनअन्तर्गतको स्वास्थ्यसम्बन्धी एउटा नियामक निकायले चेतावनी दिएको छ ।

‘कोभिडको नयाँ भेरियन्टहरु आइरहँदा केही विज्ञहरुले भने वुस्टर डोजको आवश्यकता औल्याएका छन् । तर हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउने युरोपेली मेडिकल निकायले जनाएको छ । यि निकायले वारम्बार वुस्टर डोज दिन नहुने उल्लेख गरेको छ ।

लामो समयको अन्तर पारेर मात्र बुस्टर डोज दिन पनि सो निकायले विभिन्न देशहरुलाई अनुरोध गरेको छ । ओमिक्रोनका कारण संक्रमितको संख्या बढेपछि विभिन्न देशहरुले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो ।

तर विश्व स्वास्थ्य संगठनका विज्ञहरुले भने ओमिक्रोन सबैलाई हुने र यसलाई वुस्टर डोजले पनि रोक्न नसक्ने चेतावनी दिएका छन् । यद्धपी ओमिक्रोन खतरनाक भने नहुने उनीहरुले उल्लेख गरेका छन् । डब्लुएचओका भारतीय विज्ञहरुले यस्तो जनाएका हुन् । कतिपयले ओमिक्रोन संक्रमित भएको थाहै नपाएर निको हुने पनि उल्लेख गरेका छन् ।

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको थियो । बेलायतले पनि कोभिडबाट रक्षा गर्ने भन्दै दोसो बुस्टर डोज दिने तयारी गरेको छ । अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ । युरोपपछि अहिले अमेरिकामा संक्रमितको संख्या तीव्र बढेको छ । संक्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn