सिँजादर्पण,जनकपुरधाम : प्रदेश २ को नामाकरणका लागि मतदान प्रक्रिया शुरु भएको छ। तीन दलको संयुक्त प्रस्ताव मधेस प्रदेशुको पक्षमा मतदान शुरु भएको हो। प्रदेश २ को सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेस प्रदेशुमा मतदान शुरु भएको ५।
शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम मधेस प्रदेशु कायम गर्न शैलेन्द्र कुमार यादवले पेश गरेको प्रस्तावमा मतदान शुरु भएको हो । त्यस्तै, प्रमोद कुमार यादवले प्रदेश २ को नाम ुजानकी प्रदेशु, शिवचन्द्र चौधरीले मिथिला भोजपुराु र राजेश्वर प्रसाद शाहले मध्य मधेसु प्रदेश कायम गर्न प्रस्ताव गरेका छन्।
