Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालका राजाहरु देशभक्त र राष्ट्रवादी थिएनन्


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७८

नेपालका राजाहरु देशभक्त र राष्ट्रवादी थिएनन्
  •                                                                                                                 हस्तबहादुर केसी

नेपालमा शाहवंशीय राजाहरुले नेपालमा २४० वर्षसम्म शासन गरे । यद्यपि राणाहरुले १०४ वर्षसम्म निरङ्कुश तथा जहानिया शासन गरेका थिए र राजाहरुलाई राष्ट्रप्रमुख कै रुपमा राखेका थिए र राणाहरुले आफूलाई श्री ३ को पद धारण गरेका थिए भने राजाहरुलाई श्री ५ को उपाधि दिदै आएका थिए ।

आज पनि जुन देशहरुमा राजा बलिया छन् ती देशहरु सम्पन्न भएका छन् , जनता धनी भएका छन् , जस्तै जापान , बेलायत लगायतका संसारका धेरै सम्पन्न देशहरूमा राजसंस्थाहरु छन् , त्यहाँ धेरै विकास भएको छ। तर जहाँ राजाहरु फालिए , राजाहरु फालिए जस्तै नेपाल , अफगानिस्तान जस्ता देहहरुको हालत यस्तो छ , त्यसो भएर नेपालपनि राजा र राजसंस्थालाई फालेपछि देश बर्वाद भयो ,“ राजा आऊ देश बचनऊ “ भन्ने नारा लगाएको पाइन्छ ।

यी माथिका भनाइहरु सतप्रतिसत गलत छ । नेपाललाई कंगाल बनाएको नेपालका राजाहरु र राजसंस्था हो । आर्थिक रुपमा , सामाजिक रुपमा , राजनीतिक रुपमा , साँस्कृतिक रुपमा समेत नेपाललाई बर्वादमा पुर्याउने काम नेपालका राजाहरुले गरेका थिए । दार्शनिक रुपमा , धर्मको मा खास गरि हिन्दु धर्मको नाममा , ईश्वरीय दैवी शक्तिको रुपमा राजामहाराजाहरुलाई खडा गरेर नेपाल लगायत राजा र राजसंस्था भएका देशहरूमा बर्वाद पार्ने काम प्रमुख रुपमा राजा महाराजाहरुले गरेको इतिहास मानव समाजको इतिहासमा ताजै छ । नेपालमा झन हिन्दू राजाहरुले नै नेपाललाई बर्वादिको खाडलमा खसाल्ने काम गरेको इतिहास ताजै छ ।

नेपालमा राजाहरुलाई देशभक्त र राष्ट्रवादी थिए , त्यसो भएर “ राजा आऊ , देश बचाऊ “ भन्दै नेपालका राजावादीहरुले राजसंस्थाको पुनःस्थापना गर्नुपर्छ , अपदस्त राजा ज्ञानेन्द्र शाहलाई , राजाको रुपमा पुनःस्थापना गरे पछि मात्र देश बच्छ । राष्ट्र रहनेछ भनिरहेका छन् ।यी सबै कुराहरु झुठ्ठा हुन् । नेपालमा २०१९ साल ( सन १९६२ ) मा तत्कालीन राजा महेन्द्र शाहले सुदूर पश्चिम नेपालको कालापानीमा भारतीय सैनिक क्याम्प राख्न दिएका थिए । राजा महेन्द्र कै पालामा २०१९ साल ( सन १९६२ ) पहिलोपटक भारतले नेपालमाथि आक्रमण गरेको थियोे । उनकै पालामा भारतले नेपालको कालापानीमा ( हाम्रो कालापानीमा ) कब्जा जमाएको थियो । आजसम्म पनि भारतले कालापानी कब्जा जमाइरहेको छ । कालापानीमा अहिलेसम्म पनि भारतीय सेना तैनाथ छन् ।

त्यतिबेला कृतिनिधि विष्ट प्रधानमन्त्री थिए । कहिले र कुनै पनि बेला राजा महेन्द्र र त्यसपछिका राजाहरु वीरेन्द्र शाह , ज्ञानेन्द्र शाहहरुले भारतले कालापानीमा भारतले हस्तक्षेप गरेको र भारतीय सेनाहरु तैनाथ गरेकोमा कतै विरोध गरेका थिए त ? कतै पनि एक शब्द पनि बोलेका छैनन् नेपालका राजा र आफूलाई राजावादी हौं भन्नेहरुले , कतै आज भूपू राजा ज्ञानेन्द्र शाहले कालापानीमा २०१९ सालदेखि भारतले सैनिक तैनाथ गर्दै आएको विषयमा बोलेका छन् ? एक शब्द पनि बोलेका छैनन् ।
कसरी नेपालका राजाहरु देशभक्त र राष्ट्रवादी भए । माथिका प्रमाणहरुले प्रष्ट पारेका छन् कि नेपालका राजाहरु देशभक्त तथा राष्ट्रवादी नभए र अराष्ट्रवादी , देशद्रोही गध्दार थिए । देश बेचुवा गध्दार थिए । नेपालमाथि वैदेशिक हस्तक्षेप हुँदा , भारतले आफ्नै देशको भूमि कालापानीमा भारतीय सेना क्याम्प राख्ने अनुमति दिने , आफू राजा भएकै बेला भारतीय सेनाहरुले आफ्नो देशको पवित्र भूमि कालापानीमा भारतीय सेनाले बुटले कुल्चिदासम्म “ चूँ “ सम्म पनि गर्न नसक्ने राजाहरु पनि कति देशभक्त र राष्ट्रवादी हुन सक्छन् ? प्रमाणहरु आफै बोलिरहेका छन् ।

त्यति मात्र होइन , २०११ सालमा नेपाली काँग्रेसका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले कोसी नदी भारतला बेच्ने बेला ,२०१६ मा नेपाली काँग्रेसका प्रधानमन्त्री बीपी कोइरालाले गण्डकी नदी भारतलाई बेचिरहँदा र २०५३ सालमा नेपाली काँग्रेस कै प्रधानमन्त्री शेर बहादुर देउवा र एमालेका माधवकुमार नेपाल , केपी ओलीहरुले महाकाली नदी भारतलाई बेचिरहेका बेला एक शब्द नबोलेर लाल मोहर लगाउने नेपालका राजाहरु कसरी देशभक्त र राष्ट्रवादी भए ? मुख्य प्रश्न हो यो । नेपाली काँग्रेस र एमालेले नेपालका नदिनालाहरु बेचिरहेका बखत लालमोहर नलगाई दिएको भए ती राष्ट्रघाति सन्धि संझौताहरुले कानुनी रुपले वैधानिक्ता पाउने थिएनन् । नेपाली काँग्रेस र एमालेहरुलाई भारतशीत बेचिरहेका बेला भत्ता खाएर राष्ट्रघात गर्न दिने राजाहरु कसरी राष्ट्रवादी र देशभक्त भए ? उनीहरू प्रतिको प्ररश्ननको यत्तर छ नेपालका , राजा महाराजाहरुमा ? उत्तर छैन ।

यसका अतिरिक्त सन १९६५ जनवरी ३० का दिन नेपाल भारत सुरक्षा सहयोग संझौता गरेर नेपालको सुरक्षा मामिला भारतको छातामुनी कैद गर्ने राजा महेन्द्र शाह कसरी राष्ट्रवादी तथा देशभक्त भए ? प्रमाणहरु आफै बोल्छन् । त्यस्तै २००७ सालमा राष्ट्रघाति त्रिपक्षीय दिल्ली संझौतामा हस्ताक्षर गर्ने राजा त्रिभुवन शाह कसरी राष्ट्रवादी र देशभक्त भए ? साथै २००८ साल कार्तिक २० गते भारतीय विस्तारवादी शासकहरुको विरोध गरेको आरोपमा विद्यार्थी नेता चिनिया काजी श्रेष्ठलाई काठमाडौंमा गोली ठोकेर हत्या गर्दा सम्म एक शब्द नबोल्ने राजा त्रिभुवन शाह कसरी देशभक्त र राष्ट्रवादी भए ? अर्का देशभक्त सपूत भिमदत्त पन्त लाई भारतीय सेना डडेलधुरामा आएर २०१० सालमा उनको हत्या गरेर चौतारीमा उनको टाउको काटेर सुलिमा चढाइरहेको बेला एक शब्द पनि नबोल्ने राजा त्रिभुवन शाह कसरी देशभक्त र राष्ट्रवादी भए ?
नवलपरासीको सुस्तामा भारतले अतिक्रम गरिरहँदा , पूर्वी नेपालको इलामको मानेभञ्ज्याङ र झापा जिल्ला रको पशुपतिनगरमा भारतले अतिक्रमण गरिरहँदा कतै नेपालका राजाहरुले विरोध गरेका थिए ? गरेका छैनन् । त्यस्तै भारतले नेपालको सिमानामा ७३ स्थानहरुमा भारतले अतिक्रमण गरेको विषयमा कतै राजाहरुले त्यसको विरोध गरेका थिए ? अहं गरेका छैनन् । भारत नेपालको करिब ६० हजार जमिन अतिक्रमण गरेको छ , यश विषयमा नेपालका राजाहरुले भारतको विरोध गरेका थिए ? अहं गरेका छैनन् । कसरी नेपालका राजाहरु राष्ट्रवादी र देशभक्त भए ?

त्यसैले नेपालका राजाहरु कस्ता थिए ? भन्ने विषयमा नेपाली जनता जानकार छन् । यो भन्दा बढी भनिरहनु पर्दैन भन्ने लाग्दछ ।
 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn