Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सभामुखलाई एमसीसी संसदमा लान्न भन्ने अधिकारै छैन: कांग्रेस प्रवक्ता महत


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, माघ २७, २०७८

सभामुखलाई एमसीसी संसदमा लान्न भन्ने अधिकारै छैन: कांग्रेस प्रवक्ता महत

सिजादर्पण, काठमाडौँ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि महतले भने, “सभामुखज्यूलाई कुनै पनि विषय संसदमा लैजान्न भन्ने अधिकार छैन्। एमसीसी सम्झौताको छिनोफानो संसद्ले नै गर्नुपर्नेमा महतले जोड दिए। प्रवक्तामा महतले भने, “सदनमा भोटिङ भयो भने एमसीसी अत्याधिक बहुमतले पारित हुन्छ।”

नेकपा (माओवादी केन्द्र) को समेत सलंग्नतामा नेपालले एमसीसी सम्झौता गरेको महतले बताए। २०७४ सालमा कांग्रेस र माओवादीको संयुक्त सरकारले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौतामा नेपालको प्रसारण लाइन बनाउन र सडक स्तरोन्नती गर्न अमेरिकाले ५० करोड डलर अनुदान दिने उल्लेख छ।

नेताहरूले बोल्ने क्रम जारी रहेकाले शुक्रबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने महतले जानकारी दिए।आजको बैठकमा कांग्रेस पूर्व महामन्त्री डा। शशांक कोइरालाले पार्टीको अस्तित्व जोगाउनका लागि आगामी स्थानीय चुनावमा कुनै पनि दलसँग तालमेल गर्न नहुने प्रस्ताव राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn