Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालको टी २० क्रिकेट विश्वकप विजेता समूह सेमिफाइनलमा


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, फाल्गुन ९, २०७८

नेपालको टी २० क्रिकेट विश्वकप विजेता समूह सेमिफाइनलमा

सिँजादर्पण काठमाणडौ । पछिल्लो समय नेपाकलका खेलाडि हरुले निकै मिहिनेत गरेर नेपाल लाइ विश्वमा परिचय वनाउन थालेका छन । बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल क्यानडाविरुद्ध शानदार जित हासिल गर्दै आइसीसी टी(२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।नेपालले लीग चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्‍यो।टस जितेर ब्याटिङ रोजेको क्यानडालाई नेपालले १५ ओभरमा ८० रनमा अलआउट गरेको थियो।जवाफमा १४।१ ओभरमा दुई खेलाडी गुमाई नेपालले ८१ रनको लक्ष्य पूरा गर्‍यो।

अविजित रहेका कुशल भुर्तेलले ३४ र दीपेन्द्र सिंह ऐरीले २७ रन प्रहार गरेका थिए।आसिफ सेख १७ रनमा आउट भएका थिए भने कुशल मल्ल शून्य रनमा नै आउट हुन पुगे।जितसँगै नेपाल सबै तीन खेल जितेर समूह बी को विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ।फिलिपिन्सलाई ३६ रनमा अलआउट गरेर २।५ ‍‍ओभरमा दोस्रो खेल जितेको ओमान पनि समूहबाट सेमिफाइनलमा पुगेको छ।

शानदार जितसँगै नेपाल सेमिफाइनल नजिक विश्वकप यात्रामा ओमानविरुद्ध नेपालको रोमाञ्चक जितअब नेपालले भोलि मङ्गलवार हुने सेमिफाइनलमा यूएईसँग खेल्नेछ।सोमवार भएको समूह ुएु को खेलमा बहराइनसँग दुई रनले पराजित भएपछि यूएई दोस्रो स्थानमा झर्न पुगेको थियो।समूह ुएु बाट विजेता बनेको आयरल्याण्डले भने ओमानसँग खेल्नेछ। सेमिफाइनलका विजेता सन् २०२२ को विश्वकपका लागि छनौट हुनेछन्।समूहबी बाट क्यानडा र फिलिपिन्स तथा समूह एु बाट बहराइन र जर्मनी बाहिरिएका छन्। विविसि श्रोत ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn