Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

शक्रवार काठमाण्डौको खुल्लामंञ्चमा जनसमभा हुने :नेकपा सहित आठ राजनीति दलद्धारा एमसीसी सम्झौताका विरुद्ध संघर्ष गर्ने घोषणा


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १९, २०७८

शक्रवार काठमाण्डौको खुल्लामंञ्चमा जनसमभा हुने :नेकपा सहित आठ राजनीति दलद्धारा एमसीसी सम्झौताका विरुद्ध संघर्ष गर्ने घोषणा

सिँजादर्पण,काठमाणडौ भच । नेकपासहित आठ दलद्धारा एमसीसी सम्झौताका विरुद्ध संघर्षको कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार प्रज्ञा भवनमा पत्रकार सम्मेलनमार्फत संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन् ।पत्रकार सम्मेलनमा बोल्दै नेकपा प्रवक्ता प्रकाण्डले अमेरिकाले नेपालको सार्वभौमिकसत्तामाथि प्रत्यक्ष हस्तक्षेप गरेको भन्दै यो नेपाली स्वाधीनतामाथि खतरा रहेको बताउनुभयो । एमसीसी विकास परियोजनाको नाममा हिन्द प्रशान्त रणनीति जोडिएर आएको बताउदै विगतको राष्ट्रघातको शृङ्खला भएकोले यसको खारेजीका लागी संघर्षको विकल्प नभएको बताउनुभयो । पत्रकार सम्मेलनमा ८ दलका नेताहरुले समेत सम्बोधन गर्नुभएको थियो । पत्रकार सम्मेलनमा विरोधका कार्यक्रमहरुमा फागुन २० गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने, फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया, फागुन २४ गते विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा रहेका छन् ।त्यस्तै फागुन ३० गते मजदुरहरुको विरोध प्रदर्शन र सभा चैत २ गते किसानहरुको विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक र दलित समुदायको विरोध प्रदर्शन र सभा, चैत ६ गते मोर्चाहरुले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने जनाइएको छ । शुक्रवार काठमाण्डौको खल्लामंञ्चमा विशाल जनसभा हुने भएको छ । कार्यक्रमा नेकपाका महासचिव विप्लव , नेकपा (क्रन्तिकारी )माओवादीका महासचिव किरण , सिपि गजुरेल लगाएतका नेताहरुले सम्वोधन गर्ने आयोजक ले वताएका छन । लामो समय देखि नेकपा लगाएत ८ राजनीति दलहरुmले एमसीसीको कडा रुपमा विरोध जनाउदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn