Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

देउवालाई ओली-प्रचण्ड मिल्न सक्ने चिन्ता


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, चैत्र ३, २०७८

देउवालाई ओली-प्रचण्ड मिल्न सक्ने चिन्ता

सिँजादर्पण, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न हतारिएका थिएनन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको जोडबलले प्रधानमन्त्री हुन पुगे ।

प्रचण्ड आफैले देउवालाई आफूले प्रधानमन्त्री बन्न भन्नुपरेको बताइसकेका छन् । उनले देउवालाई प्रधानमन्त्री बनाउन आफैले भूमिका खेलेको दोहोराउँदै भन्दै आएका छन् । देउवालाई प्रधानमन्त्री बनिदिनुपर्यो भन्नुमा केपी शर्मा ओलीलाई कारण देखाएका छन् । एमाले र माओवादी एक बनाएका ओली र प्रचण्ड गत वर्ष अलग भएका थिए ।पछिल्लो समय ओली र प्रचण्डबीच तिक्ततापूर्ण सम्बन्ध छ । एकले अर्कामाथि कठोर बोली बोल्दै आएका छन् । तर, दुई नेताबीच संवादहीनताको आइसब्रेक भएको छ । उनीहरु विभिन्न माध्यमले संवादमा छन् ।

आउँदो वर्ष तीन तहको चुनाव नजिकिदै गर्दा एमाले र माओवादीका केही नेताहरु ओली र प्रचण्ड मिलाउन सक्रिय भएका छन् । माओवादी नेता वर्षमान पुनले एमालेसँग पनि तालमेल हुनसक्ने बताइसकेका छन् । प्रचण्डले आज बुटवलमा पत्रकारको प्रश्नमा एमालेसँग तालमेल र सहकार्यको ढोका बन्द नभएको बताए । उनले काँग्रेसले लखेट्न थालेमा जे पनि हुनसक्ने भन्दै ओलीसँग चुनावी तालमेलको सम्भावना औल्याए ।काँग्रेसका पदाधिकारीहरु नै माओवादीसँग चुनावी तालमेल गर्न नहुने भन्दै बोलिरहेका छन् । तर, सभापति शेरबहादुर देउवाले त्यस्तो नबोल्न भन्दै आएका छन् । नेता रामचन्द्र पौडेल पनि तालमेलको पक्षमा छन् । तर, काँग्रेसभित्र तालमेलको विरोधमा आवाज बढ्दै गएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कम्युनिस्ट पार्टीहरु मिल्न सक्ने चिन्ता बढ्न थालेको छ । विशेषगरी एमाले र माओवादी मिल्ने अवस्था बनेमा काँग्रेसमाथि चुनौती बढ्न सक्छ । २०७४ को प्रदेश र प्रतिनिधि सभा चुनावमा एमाले र माओवादी तालमेल गरेर चुनाव लड्दा काँग्रेस खुम्चिएको थियो । उसले प्रत्यक्षतर्फ प्रतिनिधिसभाको सिट जितेको हिसाबले तेस्रो स्थान बनाएको थियो । समानुपातिकको मत परिणामले मात्र काँग्रेस माओवादीलाई केही सिटले उछिनेर दोस्रो बनेको थियो ।

विगतको अवस्थालाई बुझेका देउवालाई ओली र प्रचण्ड फेरि मिल्लान् भन्ने चिन्ता नभएको होइन । उनी त्यसैले पनि सत्ता गठबन्धनबीच चुनावी तालमेलको पक्षमा छन् । तर, माओवादीले तालमेलमा बढी सिट माग्न दबाब बढाउन थालेको छ । यसले काँग्रेस अप्ठ्यारोमा पर्न सक्छ । तालमेल गर्दा माओवादीको माग बढेमा काँग्रेसलाई आन्तरिक व्यवस्थापन मुश्किल पर्न सक्छ । यसकारण देउवा चिन्तित हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn