Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेकपाको केन्द्रिय वैठकमा मुलुको हितका लागि महत्वपुर्ण वुदामा छलफल गरेकाछौ : महासचिव विप्लव


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २०, २०७९

नेकपाको केन्द्रिय वैठकमा मुलुको हितका लागि महत्वपुर्ण वुदामा छलफल गरेकाछौ : महासचिव विप्लव

सिँजादर्पण काठमाण्डौ । विप्लव नेतृत्वको नेकपाले काठमाण्डौको जमल स्थित नाचघरमा आठौ केन्द्रिय मसिमितिको ऐतिहासिक तेह्रोपुर्ण वौठकको प्रेस विज्ञप्ती प्रत्रकार सम्मेलन गरि सार्वजनीक गरेकाछन । पार्टी प्रवक्ता प्रकाण्डले वैठकमा भयका १२ वुदे निर्णयहरु वाचन गरेर कार्यक्रम मार्फत सुनाएका छन । यहि जेठको १२ गते देखि १७ गते सम्म उदयपुर जिल्लाको रौतामाइमा सम्पन्न भयको प्रवक्ताले वताए । पत्रकार हरु विच वैठकमा भयका निर्णलाइ प्रस्ट गदै नेकपाका महासचिव विप्लवले नेकपा भित्र पाटिका नेता हरु सुदर्शन र धर्मेन्द्र वास्तोलामा धैर्यता नभयर निति विधि विपरित कार्यगरेर निस्कान भयको वताय । एकिकृतजनक्रान्ति लाइ अघिवढान सवैएक ढिक्का भयरलाग्ने उनको भनाइ छ ।

नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।त्यसअघि नेकपाले ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको पार्टीको केन्द्रीय समिति बैठकले गरेको छ । यसअघि नेकपाले फागुनमा पार्टीको महाधिवेशन गर्ने बताएको थियो । तर, स्थानीय तह निर्वाचनमा जाने विषयमा अन्तरविरोध बढेर पार्टी विभाजन भएपछि नेकपाले महाधिवेशनको नयाँ मिति तय गरेको हो । नेकपाका महासचिव विप्लवले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेकपा बहुमतका नेताहरू धमेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई सच्चिएर पार्टीमा फर्किन अनुरोध गरेका छन् । तर, पार्टीको केन्द्रीय समिति बैठकले भने उनीहरूलाई गम्भीर आरोपहरू लगाएको छ ।

शुक्रबार सार्वजनिक गरेको पार्टीको विज्ञप्तिमा उनीहरूलाई ‘रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप लगाइएको छ । साथै विज्ञप्तिमा पार्टी विभाजनअघि ती नेताहरूमा आर्थिक, संगठनात्मक, राजनैतिक विकृतिहरू देखिन थालेको उल्लेख छ ।

महासचिव विप्लवले स्थानीय तहको निर्वाचनमा भाग लिने विषयले पार्टी विभाजन भएको भन्दै आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए ।उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत नेताहरूलाई सुध्रिएर आए एकता हुनसक्ने बताए । ‘प्रचण्डजीले पनि एकताको कुरा गर्नुहुन्छ । पुरानै ठाउँमा फर्किनु भयो भने हामी छलफल र बहस गर्न तयार छौं,’ उनले भने, ‘तर, तपाइँहरू सुध्रिनुहुन्न भने तपाइँहरूको अन्त्यलाई कसैले बचाउनेवाला छैन ।’

अमेरिकी मन्त्रीले तिब्बती शरणार्थीलाई चीनविरुद्ध उचालेको आरोप

नेकपाका महासचिव विप्लवले अमेरिकी सहायक विदेशमन्त्री नेपाल भ्रमण आएको बेला तिब्बती शरणार्थीलाई भेटेर चीनविरुद्ध उचालेको आरोप लगाएका छन् । उनले यसलाई नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको भन्दै दलाल पुँजीवादी व्यवस्थाका कारण नेपाल नवउपनिवेशमा फस्ने दाबी गरे ।

‘अस्ति एमसीसी सम्झौता भयो । अहिले एमसीसीको कार्यालयमा अमेरिकी कर्मचारी ओइरिँदै गरेका छन्,’ उनले भने, ‘अमेरिकी सहायक विदेशमन्त्री आएर खुलेआम तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्ने र छिमेकी देशहरूको विरुद्धमा उचाल्ने खेल चलेको छ ।’ उनले यसलाई नेपालमा पछिल्लो समय गम्भीर खालका घटनाहरू घटिरहेका र दलाल पुँजीवादको आत्मसमर्पणवादी चरित्रले यस्तो भएको बताए ।अहिलेकै अवस्थाको निरन्तरता भए कुनै पनि दिन नेपालको अर्थतन्त्र टाट पल्टिएको घोषणा हुन सक्ने भन्दै त्यसको विकल्पका रूपमा वैज्ञानिक समाजवादको स्थापना गर्नुपर्ने बताए ।
पत्रकारको प्रश्नको जवाफ दिदै विप्लवले भने क्रान्ति गर्नसक्नेले गर्छ पलायन भयर क्रन्तिनहुने वताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn