सिँजादर्पण काठमाण्डौ ।।आज नेपाल सरकारले मुस्लिम धर्मालम्वि हरुको चाडको रुपमा मनाइने बक्र ईदको अवसरमा देशभर सार्वजनीक विदा गरेको छ । मुस्लिम धर्मालम्विहरुले विषेश हसाउल्लासका साथ देश विदेसमा ईदउल अजहा मनाइरहेका छन । नोपालका विभिन्न मस्जितहरमा नवाज पढेर विधिपुर्वक मनाइ रहेका छन , तिन दिन सम्म मनाउने यो पर्व मुस्लिम धर्ममान्ने समुदायहरुका लागिनिकै महत्वका साथ लिने गर्छन ।लामोसमय सम्म व्रत वसेर आजककैदिन नवाज पढेर वलि दिने कुरवान गर्ने प्रचलन रहेको छ ,। इदको आवसरमा नयाँ कपडा लागाउने नयाँ खानेकुरा खाने आफन्तजनहरुमा खुसियाली साटगाठ गर्ने परमपरा रहेको नेपाल मुस्लिम आयोगका अध्यक्ष अमिम मियाँ अन्सारीले सिँजाादर्पणलाइ वतायकाछन ।

आज नेपाली हरुलाइ ईदको आवसरमा मुस्लिम आयोगको तर्फवाट शुभकामना सन्देश दिदैँ आपसमा एकता सदभाव रिस राग र दोसलाइ विर्षेर आपसमा सदधभाव तथा शुभकामाना मनाउन आग्रह गरेका छन । अध्यक्ष अन्सारिले पहिला केरनाको कहरले गर्दा चाडवाड मनाउन नपाएकोलो यसपालि भने सहज भएकाले रमाइलो भएको वताए । मक्का मदिनामा हज गर्न पनि नेपाली मुस्लिमहरु जाने भयएकाले नेपाल हज व्यवस्थापन समितिले यसवर्ष करिव ५५० जना जति सरकारले पठाएको छ । कोरोनाका कारण अघिल्लो वर्ष जान पायनन् तर यसपालि भने हज जान नेपाल वाट गएका छन । मक्का मदिनामा करिव विश्वका मुस्लिम धर्मावलमिम्वहरु हज गर्न आउने पवित्र तिर्थ मानिने पनि मियाले वताए । वक्रि इदको वेला पशु बलि दिएर ३ भाग लागउने परम्परा रेहेको पनि उनको भनाइ छ ।
