Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पोखराका मेयर धनराज आचार्यसँग ४३ करोड ६१ लाख खुद सम्पत्ति


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, साउन ५, २०७९

पोखराका मेयर धनराज आचार्यसँग ४३ करोड ६१ लाख खुद सम्पत्ति

सिँजादर्पण, पोखरा । मेयर धनराज आचार्यले पोखरा महानगरपालिकाको वेबसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।मेयर आचार्यले वेबसाइटको प्रोफाइलमा बायोडाटासँगै सम्पत्ति विवरण राखेर बुधबार सार्वजनिक गरेका हुन्।अभिभावक र सन्तानका नाममा भएको सम्पत्ति उल्लेख नगरी आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण मात्र सार्वजनिक गरेको उल्लेख गरेका छन्।सार्वजनिक गरेको विवरणअनुसार मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६१६ रूपैयाँ बराबरको सम्पत्ति छ। जसमा उनले २ करोड ८५ लाख रूपैयाँ बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग २ करोड ८५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन्।

ऋण घटाउँदा उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको आचार्यको सम्पत्ति विवरणमा छ।मेयर आचार्यले सबैभन्दा धेरै रकम सेयरमा रहेको उल्लेख गरेका छन्। विभिन्न कम्पनीमा सेयर र लगानी गरेर २५ करोड ९९ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको उनले विवरणमा भरेका छन्।आचार्य विभिन्न जलविद्युत आयोजनाका लगानीकर्ता छन् भने करिब एक दर्जन व्यावसायिक संस्थामा आवद्ध छन्।पोखरा– ९ नयाँ बजारमा श्रीमती पुष्पकुमारी पौडेलका नाममा ९ करोड २५ लाख मूल्य बराबरको दुई वटा भवन, काठमाडौंको सितापाइलामा श्रीमतीकै नाममा एक करोड ८५ लाख मूल्य बराबरको एउटा भवन रहेको आचार्यले उल्लेख गरेका छन्।

मेयर आचार्यका नाममा पोखरामा ३ करोड ५० लाख पर्ने जग्गा र दोलखाको हेवामा उनकै नाममा ८७ लाख पर्ने जग्गा छ। उनले दुई करोड मूल्य बराबरका ४ वटा गाडी र ३ वटा स्कुटर आफूसँग रहेको उल्लेख गरेका छन्। उनीसँग बैंक र हातमा गरी नगद १५ लाख रूपैयाँ भएको समेत सम्पत्ति विवरणमा खुलाएका छन्।यस्तै उनीसँग ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको पनि उल्लेख गरेका छन्। उनले यो विवरणमा बावुको नाममा रहेको सम्पत्ति समावेश नगरेको जनाएका छन्।मेयर आचार्यले कुनै पनि वित्तीय गल्ती नगरेको पनि घोषणा गरेका छन्।

उनले भनेका छन्, ‘मैले व्यक्तिगत हैसियतमा कुनै पनि बैंकरवित्तीय संस्थाको ऋण चुक्ता गर्न गल्ती नगरेको घोषणा गर्छु।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn