Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चार कम्युनिस्ट पार्टी एकीकरण हुने ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, साउन ६, २०७९

चार कम्युनिस्ट पार्टी एकीकरण हुने ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव

सिँजादर्पण,काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र) राख्न प्रस्तावसमेत गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा। बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरण’दयगत छलफल भएको छ ।प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो । आफ्ना भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा भएको छलफलमा प्रचण्डले नयाँ पार्टीको नाम प्रस्ताव गर्दै थप निर्णयका लागि छिट्टै बस्ने सहमति गरेका छन् ।

माओवादी केन्द्र, भट्टराईको जसपा, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच पार्टी एकीकरण गरेर नेकपा समाजवादी केन्द्र गठन गर्न प्रचण्डले प्रस्ताव गरेका हुन् ।भट्टराईबाहेक तीन पार्टीका शीर्ष नेताबीच दोस्रोपटक गत मंगलबार पार्टी एकीकरण’दयगत छलफल भएको थियो । छलफलमा तत्कालीन नेकपा सचिवालयमा रहेका पाँच अर्थात् बहुमत सदस्य सहभागी थिए ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले ‘पार्टी एकीकरण’’दयगत छलफल गरेका छन् । भट्टराईसँग छलफल गर्नुअघि प्रचण्डले माओवादी नेता श्रेष्ठसँग बिहीबार नै लामो छलफल गरेका छन् ।आगामी निर्वाचनअघि नै नेपालका कम्युनिस्ट पार्टीबीच एकीकरण गर्नुपर्नेमा उनीहरू सहमत छन् । प्रचण्डले चार पार्टीबीच ‘हाललाई एकीकरण गरेर अगाडि बढ्न सकिने’ प्रस्ताव गरेपछि भट्टराई ‘आफ्नो समूहमा थप छलफल गरेर भेट्ने’ भन्दै छुटिएका छन् ।

‘केपी ओली अध्यक्ष रहेको एमालेस“ग अहिलेकै अवस्थामा एकीकरण गर्न सकिँदैन तर ओलीबाहेक चार पार्टीबीच तत्काल एकीकरण गर्न कुनै समस्या छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भने, ‘हामी चारै पार्टीको एजेन्डा तथा विचार मिल्ने भएकाले एकीकरण गरेरै अगाडि बढौं ।’विद्यमान राजनीति र आगामी निर्वाचनका कारण एकीकरण गर्नुको विकल्प नभएको बताउँदै प्रचण्डले ‘छुट्टाछुट्टै हुँदा कमजोर हुने पछिल्लो परिणामले देखाइसकेको’ बताए । उनको भनाइमा भट्टराईसमेत सहमत रहेको र थप छलफल गरेर अगाडि बढ्ने प्रचण्ड सचिवालयले जनाएको छ ।

माओवादी केन्द्र, भट्टराईको जसपा, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकीकरण गठन प्रस्तावहालै, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपालमा आएका बेलासमेत ‘कम्युनिस्ट पार्टीबीच एकीकरण’का लागि दबाब दिएका थिए । शीर्ष नेतासँग भेटघाट गर्दै चिनिया“ नेताले ‘पार्टी एकीकरणका लागि कडा दबाब दिएर’ स्वदेश फर्किपछि नेपालका कम्युनिस्ट पार्टीका शीर्ष नेताबीच छलफल तीव्र भएको हो ।

यसअघि, प्रचण्डले कम्युनिस्ट पार्टीबीच एकीकरण विषयमा साझा मत व्यक्त हुँदै आएको बताएका थिए । शीर्ष नेताबीच भएको छलफलबाट उत्साही बनेका प्रचण्डले ‘छिट्टै सकारात्मक परिणाम सार्वजनिक हुने’ बताएका थिए ।वामदेव गौतम संयोजक रहेको अभियान प्रवक्ता निमकान्त पाण्डेले ‘कम्युनिस्ट पार्टीबीच एकीकरण गर्ने, त्यो सम्भव नभए गठबन्धन हुनुपर्ने’ जोड आफूहरूको रहेको बताए । त्यसक्रममा विभिन्न चरणमा नेताबीच छलफल जारी रहेको उनले सुनाए ।

‘विचार मिल्नेस“ग आगामी निर्वाचनअघि नै एकीकरण, त्यो पनि नभए वामएकता गरेर अगाडि बढ्ने विषयमा छलफल भइरहेको छ,’ पाण्डेले भने, ‘एमाले अध्यक्ष केपी ओलीको दम्भ अझै घटेको छैन, एमालेबाहेकका सबै कम्युनिस्ट पार्टीबीच एकीकरण वा तालमेल गरेर अगाडि बढ्ने’दयगत समेत छलफल भइरहेको छ ।’तर, नेकपाभित्रै रहेका स्थायी कमिटी सदस्य घनश्याम भुसालसहितका नेता कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्ने पक्षमा उभिँदै आएका छन् । समयसमयमा भुषालले ‘एकीकरणका लागि पार्टीभित्र र बाहिर बहस’समेत गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn