Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

जनार्दन शर्मा प्रकरणः डिलिट भनिएको फुटेज रिकभर


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, साउन ११, २०७९

जनार्दन शर्मा प्रकरणः डिलिट भनिएको फुटेज रिकभर

सिँजादर्पण, काठमाडौँ । काठमाडौं । अर्थ मन्त्रालयले उपलब्ध गराएको ‘हार्डडिस्क’बाट नेपाल प्रहरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गत १४ जेठको सीसीटीभी फुटेज ‘रिकभर’ गरेको छ ।
समितिका एक सदस्यका अनुसार गत १४ जेठका ५० वटा भन्दा बढी सीसीटिभी फुटेजका ‘क्लिप रिकभर’ भएका छन् । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि चालू आर्थिक वर्षको बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ ।बजेट निर्माणमा कर दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा संसदीय विशेष छानबिन समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न नसकेपछि प्रहरीसँग सहयोग मागिएको थियो ।

समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि गत १४ जेठको फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाएको थियो । मंगलबार बिहान बसेको समिति बैठकमा सीसीटीभी फुटेज हेरिएको छ ।समिति सचिव सुरेन्द्र अर्यालले विज्ञ बोलाएर रिकभरी फुटेज र प्रतिवेदन विश्लेषण गरिने बताए । समितिका एक सदस्यले भने प्राप्त सीसीटीभी फुटेज प्रस्ट नभएको प्रतिक्रिया दिए । ‘५०÷५५ वटा क्लिप रिकभर भएका रहेछन्, ती सबै राम्ररी बुझिने छैनन्,’ उनले भने ।

मंगलबार बिहान केहीबेर बैठक बसेपछि स्थगित भएको समितिको बैठक मंगलबार बेलुका ४ बजे पुनः बसेको थियो । बैठकमा समितिले प्रहरीले उपलब्ध गराएको रिकभर भएका फुटेज’दयगत फरेन्सिक विज्ञसँग छलफल गरेको थियो ।प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट रिकभर सीसीटिभी फुटेज प्रस्ट नभएपछि समितिले फरेन्सिक विज्ञसँग सोधपुछ गरेको हो । मंगलबार साँझ समितिले दुई फरेन्सिक विज्ञसँग सोधपुछ गरेको थियो । बैठकमा सहभागी समिति सदस्यले प्राप्त भिडिओको गुणस्तर ‘किन कमजोर भएको हो रु मिति पनि प्रस्ट नहुनुको कारण के हो रु’ भनेर प्रश्न गरेका थिए ।विज्ञले धेरै डिभाइसमा ट्रान्सफर गरेर चेक गर्दा फुटेजको गुणस्तर घटेको जवाफ दिएको समितिले जनाएको छ । विज्ञले यस्तो जवाफ दिएपछि अब के गर्ने भन्ने’दयगत थप छलफल गरी निर्णयमा पुग्ने समितिले जनाएको छ ।

यसअघि, प्रयोगशालाले बुझाएको सीसीटिभी फुटेजको विवरण मंगलबार बिहान खोलिएको थियो । निवर्तमान अर्थमन्त्री शर्माले गत ५ साउनमा समितिसमक्ष बयान दिँदै आफूमाथि लागेको सीसीटिभी फुटेज’दयगत आरोप अस्वीकार गरेका थिए । बयानक्रममा उनले आफ्नो विश्वास नभए त्यतिबेला कार्यस्थलमा रहेका सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्नसमेत समितिलाई सुझाएका थिए । यसैगरी, सीसीटिभी’दयगत आफूलाई जानकारी नहुने भन्दै विज्ञहरूसँग परामर्श गर्न समेत सुझाएका थिए । निवर्तमान अर्थमन्त्री शर्माको सोही सुझावअनुसार मंगलबार समितिले दुई जना फरेन्सिक विज्ञसँग सोधपुछ गरेको जनाएको छ ।

मंगलबार साँझ आफ्नो सोधपुछ र छानबिन सकेको समितिले अब बुधबार (आज) देखि प्रतिवेदन लेखनको काम सुरु गर्नेछ । समितिका सचिव सुरेन्द्र अर्यालले मंगलबार साँझ सोधपुछ र छानबिन सकिएकाले अब बुधबारदेखि प्रतिवेदन लेखनको काम सुरु हुने जानकारी दिए । रिकभरी भएको सीसीटिभीमा फुटेजबाट पनि बजेट सार्वजनिक हुने अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालय गए÷नगएको निश्चित नभएपछि समिति प्रतिवेदन लेखन तयारीमा लागेको हो जसका लागि बुधबार बिहान ११ बजे समितिको बैठक पुनः बस्नेछ । सो बैठकमा पनि प्रतिवेदन लेखनका’दयगत केही छलफल हुन सक्ने समितिका सचिव अर्यालले जानकारी दिए ।यसअघि, समितिले अर्थ मन्त्रालयका कर्मचारी, अर्थ सचिव र निवर्तमान अर्थमन्त्री शर्मालगायतसँग बयान एवं सोधपुछ गरेको थियो । गत १४ जेठको सीसीटिभी फुटेज माग्दा अर्थले १३ दिनको मात्रै स्टोरेज क्षमता भएकाले त्यो दिनको फुटेज नभएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएको थियो ।

सीमित व्यापारीलाई फाइदा पुग्नेगरी करका दर निर्धारण गरेको आरोप निवर्तमान अर्थमन्त्री शर्मामाथि लागेपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको हो । गत २२ असारमा गठन भएको समितिले २८ असारबाट काम सुरु गरेको थियो । सो समितिलाई काम सुरु गरेको मितिदेखि १० दिनको म्याद दिइएको थियो । तर, सो समय अवधिमा तोकिएको काम पूरा गर्न नसकेपछि गत ५ साउनमा पुनः सात दिनको म्याद थपिएको थियो ।पुनः म्याद थपिएको समितिले १२ साउनभित्र छानबिन गरेर संसद्लाई प्रतिवेदन बुझाउनुपर्ने । समितिका सदस्यबीच भिडियो क्लिप’दयगत आआफ्ना राजनीतिक दलका शीर्ष तहका नेतासँग पनि परामर्श गर्ने अनौपचारिक सहमति भएको छ । नेताहरूसँग परामर्श गरेर बैठक बस्ने र त्यसपछि प्रतिवेदनको रिपोर्ट लेख्ने विशेष समितिको तयारी छ ।

फुटेज तीन महिनासम्म सुरक्षित राख्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सम्बन्धित निकायलाई सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न निर्देशन दिएको छ । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटिभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको हो ।
गृह सचिवस्तरको निर्णयले मंगलबार सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटिभी फुटेज सुरक्षित राख्न निर्देशन दिएको हो ।

यसैगरी, मन्त्रालयले गृहको सीसीटिभी फुटेज तीन महिनासम्म सुरक्षित रहने पनि स्पष्ट पारेको छ । मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटिभी व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय सचिवालयले गर्ने जनाएको छ । सिंहदरबारभित्रको सीसीटिभी निरीक्षण÷अनुगमन नेपाल प्रहरीको सिंहदरबारभित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि गृह मन्त्रालयले प्रस्ट पारेको छ । सीसीटिभी प्रयोगसम्बन्धी कार्यविधिमा तीन महिनासम्म फुटेज सुरक्षित राख्नुपर्ने उल्लेख भएकाले गृहले यस्तो निर्देशन दिएको जनाएको छ ।

यसअघि, अर्थ मन्त्रालयले भने १३ दिनभन्दा बढीको सीसीटिभी फुटेज स्वतः स्टोरेजबाट आफैं डिलिट हुने गैरजिम्मेवारीपूर्ण जवाफ दिएपछि अहिले सीसीटिभी फुटेजको स्टोरेज क्षमता’दयगत सवत्र बहस चलिरहेको छ ।

चालू आवका लागि विनियोजित बजेट सार्वजनिक हुने अघिल्लो दिन गत १४ जेठमा तत्कालीन अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपपछि छानबिन समितिले सो मन्त्रालयको सीसीटिभी फुटेजको अध्ययन गरिरहेको हो । सोही प्रकरणमा शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn