सिँजादर्पण, काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब सवा आठ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले पुष्टि गरे ।