सिँजादर्पण काठमाण्डौ।। नेकपाले तत्कालिन केपि ओली नेतृत्वको सरकार संग भएको ३ बुदे सम्झौता का¥यान्वयन नहुदा अशन्तुस्टी जनायको छ ।अहिले भने देउवा सरकारले कार्यान्वयन गर्नुको साटो उल्टै नेकपाका महासचिव विप्लव ,नेकपा ९वहुमत० का संयोजक धर्मेन्द वस्तोला लगाएत अन्य केन्द्रिय नेता हरुलाइ पक्राउ पुँर्जि सार्वर्जनिक भएपछि सरकारको तर्फवाट राजनैतिक वैमानी भएको निकर्ष निकाल्दै त्यस घटनाप्रति ध्यान आकर्षण भएको नेकपाले जनाएकोछ । यस घटनालाइ लिएर चार राजनीति दलहरु विप्लव नेतृत्वको नेकापा ,आहुतिले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल ,ऋषि कट्टेल नेतृत्वको नेकपा ,र कर्णजित वुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले संघर्षका कार्यक्रम सार्वजनीक गरेका छन ।
विशेषगरी एमसिसि सम्झौता भ्रष्टाचार, महँगी लगायतका बिषयलाई सरकारले गम्भिर रुपमा नलिएकाले जनसंघर्ष मार्फत बिरोध गर्ने र हाम्रा कार्यक्रमलाई आम नागरीकहरुलाई साथ दिन पनि अपिल गरिएको छ ।
कस्ता छन त संघर्षका कार्यक्रमहरु ,यस्तो छ विज्ञप्ती 
