Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

दल दर्ता नहुने निर्वाचन आयोगको चेतावनी पछि देउवाले थपे १० केन्द्रीय सदस्य


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, भदौ १, २०७९

दल दर्ता नहुने निर्वाचन आयोगको चेतावनी पछि देउवाले थपे १० केन्द्रीय सदस्य

सिँजादर्पण,काठमाडौं स् नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दल दर्ता गर्ने अन्तिम दिनमा कांग्रेसका १० महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। निर्वाचन आयोगले पार्टीलाई समावेशी नबनाए दल दर्ता नहुने बताएपछि पार्टी सभापति देउवाले १० जनालाई मनोनीत गरेका हुन्।

आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ता गर्ने समय दिए पनि समावेशी समिति नभएका कारण कांग्रेसले दल दर्ता गर्न सकेको थिएन। त्यसको लागि सभापति देउवाले कांग्रेसको विधान, २०१७ ९संशोधनसहित० को धारा २१ को उपधारा ९१०० बमोजिम १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।

मनोनीत हुनेमा देउवा निकटका नवलपुरकी सीता देवकोटा, सुनसरीकी लक्ष्मी खतिवडा, काठमाडौंकी राधा घले, झापाकी गोमा भट्टराई, रूपन्देहीकी गंगा शाही गरी ५ जना छन्। त्यस्तै, मोरङकी रूक्मिणी कोइराला र किरण यादव गरी २ जना कोइराला पक्षका छन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट ललितपुरकी धना खतिवडा, पूर्वमहामन्त्री शशांक कोइरालानिकट धादिङकी उर्मिला थपलिया र प्रकाशमान सिंहनिकट काठमाडौंकी कल्याणी रिजाल मनोनीत भए ।

मनोनयनपछि मंगलबारै अपराह्न उपसभापति धनराज गुरूङसहितको टोलीले दल दर्ता गर्न निर्वाचन कार्यालय पुगेको थियो। कांग्रेसको दर्ता नम्बर ९६० रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। देउवा निकट एक नेताका अनुसार सभापति देउवा मंसिरको आसन्न निर्वाचनपछि मात्र केन्द्रीय सदस्य मनोनित गर्ने सुरमा थिए।

ती नेताले भने, ‘सभापतिजी अहिलेकै समितिलाई अद्यावधिक गरिदियोस् भन्ने चाहानुभएको थियो। किनभने भोलि चुनावमा टिकट दिन नसकेका साथीहरूलाई केन्द्रीय सदस्यको भाग दिने योजनामा हुनुहुन्थ्यो। तर, आयोगले पटक–पटक ताकेता गरेपछि सबैसँग सल्लाह लिएरै मनोनित गर्नुभएको हो।’ सभापतिले अझै १० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। ती भने निर्वाचनमा टिकट दिन नसकेकालाई केन्द्रीय सदस्य पद दिने तयारीमा देउवा छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn