Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रकाश फिल्ममा कमशो दिएको भन्दै रिपोटर्स कल्वमा प्रत्रकार सग प्रदिपले पोखे आक्रोस


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, भदौ ११, २०७९

प्रकाश फिल्ममा कमशो दिएको भन्दै रिपोटर्स कल्वमा प्रत्रकार सग प्रदिपले पोखे आक्रोस

सिँजादर्पण काठमाडौंll   प्रदर्शनमा विभेद गरिएको भन्दै फिल्म ‘प्रकाश’ टिमले प्रदर्शकप्रति असन्तुष्टि व्यक्त गरेको छ । रिलिजको पहिलो दिन शुक्रबार दिउँसो रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै निर्माता र अभिनेता हलप्रति आक्रोशित देखिए ।अभिनेता प्रदीप खड्काले हिन्दीको तुलनामा नेपाली फिल्मलाई कम शो दिएर प्रदर्शकले विभेद गरिएको आरोप लगाए । ‘हामीलाई अपमान महसुस भएको छ,’ उनले भने, ‘हाम्रो फिल्मलाई फ्लप बनाउन खोजियो ।’बिहीबार रिलिज भएको भारतीय फिल्म लाइगरभन्दा नेपाली फिल्म प्रकाशलाई निकै न्यून शो दिइएको र शोको उचित बाँडफाँट नभएको भन्दै उनी क्रुद्ध सुनिए ।उनले भने, ‘प्रदर्शकसँग मेरो चित्त दुखाइ र गुनासो केही होइन । कन्फयुजन चाहिं हो । मलाई अचम्म लाग्यो, यो खालको अपमान किन हो रु व्यक्तिगत रुपमा त मेरो कसैसँग रिसइबी छ जस्तो लागेको छैन मलाई । नियतमा खोट देखेको छु मैले । हामीलाई अपमान महसुस भयो ।

’अपमान महसुस भएकैले निर्देशक दिनेश राउत पनि पत्रकार सम्मेलनमा नआएको प्रदीपले बताए । ‘मेरो आवेग होइन, कन्फ्युजन हो फिल्मवाला र प्रदर्शकप्रति,’ उनले भने ।नेपाली फिल्मलाई संरक्षण गर्नेतर्फ सहयोग नभएको गुनासो उनले गरे । ‘नेपालमा सरकारी कोटा किन छ त रु जो दयनीय अवस्थामा छ र जो अझै पीडित देखिन्छ । उसलाई सपोर्ट होस् भनेर राख्या हो नि त । त्यो सपोर्ट नेपाली फिल्म उद्योगभित्र किन छैन त । कन्नड फिल्म केजीएफ २ प्रति लक्षित गर्दै उनले भने, ‘नेपाली फिल्म पीडित छ भन्ने त सबैले मान्नुहुन्छ होला । त्यहाँ किन आरक्षण कुराहरु छैन होला त रु मेरो भनाइ के हो भने राति १ बजे हाउसफुल हुने फिल्म लाग्दा पनि त ३० शो पाएकै हो ।’बिहीबार रिलिज भएको भारतीय फिल्म ‘लाइगर’तर्फ लक्षित गर्दै उनले अगाडि भने, ‘हाम्रो फिल्मसँग जुन लाग्दैछ, त्यो फिल्म त रातिको १ बजे त के फ्री शो लगाउँदा पनि मान्छेहरु आउँदैनन् जस्तो लागेको छ मलाई । त्यस्तो रिभ्यु आएको छ । त्यसको बाबजुद पनि हामीलाई दिएको छ कस्तो शो

आफूले निजी स्वार्थभन्दा सामूहिक फाइदाका लागि आवाज उठाएको उनले बताए । ‘कलाकार मात्र भएको भए म मज्जाले सुत्नुपर्ने थियो । तर दुई रात भयो, म तीन घण्टाभन्दा बढी सुतेको छैन । मलाई एक्स्ट्रा एक रुपैयाँ पनि आउनेवाला छैन फिल्मबाट । प्रेमगीत ३ ले कसैले नराखेको रेकर्ड राख्छ भन्ने कुरामा म ढुक्क छु । तर त्यसको बाबजुद पनि किन चिन्तित छु भने यस्तो प्रवृत्तिले धेरैलाई फरक पार्छ,’ उनले भने ।प्रदीपले नेपाली फिल्मले शो नै नपाउने हो भने चोकचोकमा प्रोजेक्टर राखेर फिल्म देखाउनुपर्ने अवस्था आउने बताए ।पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली फिल्मलाई विभेद गरिए हल सञ्चालकलाई कालोमोसो समेत दल्नुपर्ने अवस्था आउने चेतावनी दिए ।विदेशी फिल्मलाई बढी शो र नेपाली फिल्मलाई कम शो दिएको आरोप नयाँ होइन । यो आरोपबारे प्रदर्शकले भने उपलब्ध गराइएका शो नै भरिएपछि मात्र थप शो उपलब्ध गराउन सकिने तर्क राख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn