Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश जबराको सिंहदरबारमा बयान सुरु


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, भदौ १५, २०७९

प्रधानन्यायाधीश जबराको सिंहदरबारमा बयान सुरु

सिँजादर्पण, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा संसदको महाअभियोग सिफारिस समितिमा अहिले बयान दिइरहेका छन् । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा उनको बयान सुरु गरिएको हो । भदौ ८ गते बसेको महाअभियोग सिफारिस समितिको बैठकले जबरालाई आज सोधपुछका लागि बोलाउने निर्णय गरेको थियो । उनी समयमा बैठक कक्षमा पुगे पनि ढिलो गरी बयान सुरु भएको हो ।

समितिलाई जबरामाथि विभिन्न आरोप लगाउँदै नेपाल बार एशोसिएशनले ३५ बुँदे प्रमाण महाअभियोग सिफारिस समितिमा बुझाएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न तयार भएका थिए । यसअघि राजीनामा गर्न निकै दबाब दिइए पनि उनले आफू राजीनामा नदिने बरु महाभियोग सामना गर्ने बताउँदै आएका थिए । निडर र कसैसँग झुक्ने नचाहाने स्वाभावका कारण नेतादेखि अदालतमा विचौलियाहरुले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउन भूमिका खेलेको हो ।

उनलाई संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाइए पनि जबराले त्यो अस्वीकार गर्दै आएका छन् । प्रधानन्यायाधीश राणालाई  गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए । दर्ता गरेको छ महिनापछि प्रक्रिया अघि बढाइएकाले यसको वैधानिकतामा पनि प्रश्न उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn