Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

राष्ट्रपतिको ‘आशय’मा लोसपा असहमत


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, भदौ १५, २०७९

राष्ट्रपतिको ‘आशय’मा लोसपा असहमत

सिँजादर्पण, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा एमालेसँग चुनावी तालमेल नगर्ने संकेत देखाएको छ । सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि इच्छुक लोसपाले एमालेसँगको तालमेलमा रुची देखाएको छैन ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा एमालेसँग चुनावी तालमेल नगर्ने संकेत देखाएको छ । सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि इच्छुक लोसपाले एमालेसँगको तालमेलमा रुची देखाएको छैन ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउने आश्वासन दिएको भन्दै लोसपाका ‘पर्ख र हेर’को अवस्थामा छ ।​ लोसपाका एक (नेताले भने, ‘हामी प्रधानमन्त्रीसँग नजिक छौं । उहाँहरुको आन्तरिक सिट बाँडफाँट भइरहेकाले अहिले केही भनेका छैनौं । संवाद सकारात्मक नै छ ।’पाँच दलीय गठबन्धनभित्र मधेस प्रदेशमा सिट बाँडफाँटको सहमति हुन नसक्ने लोसपाको बुझाइ छ । गठबन्धनको कार्यदलमा भएको छलफलमा पनि मधेसको सिट बाँडफाँट सबैभन्दा जटिल देखिएको छ ।मधेसको एउटै निर्वाचन क्षेत्रमा कांग्रेस, जसपा, माओवादी र एकीकृत समाजवादी गरी ४ दलको दाबी छ । मधेस प्रदेशमा गठबन्धनभित्र तालमेल हुन नसकेको अवस्थामा कांग्रेसले आफूसँग तालमेल गर्ने लोसपाको अपेक्षा छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार वर्तमान परिदृश्य हेर्दा मधेस प्रदेशमा पाँच दलबीच गठबन्धन हुने सम्भावना कम छ । कांग्रेस पनि मधेसमा लोसपालाई साथमा लिएर गठबन्धनका बाँकी दलसँग मैत्रिपूर्ण प्रतिस्पर्धाको पक्षमा छ । तर मधेस प्रदेशमा गठबन्धन नहुँदा पाँच दलीय गठबन्धन देशभर भाँडिने भय कांग्रेसमा छ ।कांग्रेसका ती पदाधिकारीले भने, ‘मधेसमा उपेन्द्र यादव, माधव नेपाल लगायतका केही नेतालाई सहयोग गर्न हामीलाई केही गाह्रो थिएन । तर प्रतिनिधिसभाका ३२ र प्रदेशसभा ६४ सिट बाँडफाँट गर्न बढो गाह्रो भएको छ । तर मिलाउने कोसिस भने भइरहेको छ ।’ती पदाधिकारीका अनुसार लोसपालाई गठबन्धनमा सामेल गराउने विषयमा प्रधानमन्त्री देउवा प्रस्ट देखिन्छन् । उनले भने, ‘लोसपालाई गठबन्धनमा ल्याउने विषयमा उहाँ प्रस्ट देखिनुहुन्छ । तर कसरी मिलाउने भन्नेबारे केही भन्नु भएको छैन ।’

यसबीचमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायतका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । लोसपा स्रोतले भन्यो, ‘नागरिकता विधेयकका विषयमा सरकारले अघि बढाएको प्रक्रियाप्रति राष्ट्रपति असन्तुष्ट देखिनुभयो, तपाईंहरुले भेटेर कुरा गर्दा केही सहज हुन्छ कि भनेर सत्ता गठबन्धनका नेताहरुले हामीलाई भन्नुभयो ।’

त्यसपछि प्रधानमन्त्री देउवासँगको सल्लाहमा लोसपाका नेताले राष्ट्रपतिसँग भेट गरेको ती नेताको भनाइ छ । राष्ट्रपति भण्डारी र लोसपाका शीर्ष नेताबीच नागरिकता विधेयकका विषयमा छलफल भएको थियो । राष्ट्रपति भण्डारीले लोसपाका नेतालाई नागरिकता विधेयक अब प्रमाणीकरण हुने बताइएकी थिइन् । सोमबार कांग्रेस नेतासँगको छलफलमा पनि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने संकेत दिएकी थिइन् । तर छलफलमा राष्ट्रपति भण्डारीले लोसपालाई एमालेसँग तालमेलका लागि सुझाएको लोसपाका एक नेताले रातोपाटीलाई बताए ।

ती नेताका अनुसार सत्ता पक्षले निषेधको राजनीति थालेको आशय व्यक्त गर्दै राष्ट्रपतिले प्रतिपक्षी दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिएकी थिइन् । यद्यपि लोसपाका नेताहरुले भने राष्ट्रपतिको उक्त सुझावलाई खासै वास्ता गरेका छैनन् । यसैबीच सोमबार राष्ट्रपतिलाई भेटेका राप्रपाका नेताले एमालेसँग तालमेल गरेर जाने बताउन थालेका छन् । चुनावी तालमेल नेकपा एमाले र राप्रपा दुवैका लागि आवश्यक रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn