Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागको चासो, खटियो अध्ययन टोली


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७९

टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागको चासो, खटियो अध्ययन टोली

सिँजादर्पण,काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा ९इक्षुमति० खोल्न थालेपछि पुरातत्व विभागले यसमा चासो दिएको छ । विभागले नारायणहिटी दरबार क्षेत्र बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म परम्परागत प्रविधिबाट भूमिगत गरिएको टुकुचाको पुरातात्विक पूर्वाधारबारे पुरातत्व विभागले अध्ययन थालेको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार टुकुचामा महानगरले उत्खनन गरिरहेको पूर्वाधारबारे अध्ययन गर्न एक टोली खटाएको छ । ‘विभागको टोलीले अध्ययन गरेर टुुकुचा भूमिगत गरिएको क्षेत्रको पूर्वाधारबारे प्रतिवेदन दिन्छ,’ उनले भने । टोलीले टुकुचा खोला भूमिगत गर्न बनाइएको गुम्बज शैलीको ‘ढल प्रणाली’मा आधारित इँटाबाट निर्मित पूर्वाधारको ऐतिहासिकताबारेअध्ययन गर्नेछ । टुकुचा भूमिगत गर्न बनाइएको सो पूर्वाधार पुरातात्विक महत्वको हुनसक्ने अनुमान छ ।

करिब १३० वर्षअघि नै राणा प्रधानमन्त्री वीरशम्शेरले भूमिगत गरेको अनुमान छ । सय वर्षभन्दा पुराना सम्पदालाई विभागले पुरतात्विक वस्तु र सम्पदाका रुपमा सूचीकृत गर्ने गरेको छ । यस्ता सम्पदालाई प्राचीक स्मारण संरक्षण ऐनअनुसार संरक्षण गर्नुपर्ने दायित्व विभागको हो ।टुकुचाको सो भूमिगत संरचना राणाकालको इन्जिनियरिङको नमूना भएको दाबी गर्दै टुकुचामाथिका जग्गा धनननीले नभत्काई संरक्षण गर्नुपर्ने माग गरिरहेका छन् । कतिपय पुरातत्वविद् र संरक्षण अभियान्ताले टुकुचाको ईंटाले बनेको पूर्वाधारलाई संरक्षण गर्नुपर्ने माग गरिरहेका छन् ।

तर, टुकुचाको यो पूर्वाधार कहिले बनेको र यसको ऐतिहासिकता को हो भन्ने यकीन हुन सकेको छैन । अब विभागको टोलीले ती पूर्वाधारको अध्ययन गरेर यसबारे प्रष्ट पार्नेछ । खोलालाई भूमिगत गरेर त्यसमाथिको जग्गामा व्यवसायिक भवनहरु बनेका छन् । यसलाई खुला गर्न काठमाडौं महानगरपालिकाले गत हप्तादेखि अभियान नै चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn