Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेताहरुलाइ दशै भन्दा चुनाव ले सतायो


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७९

नेताहरुलाइ दशै भन्दा चुनाव ले सतायो

मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र आयपछि जनताहरुमा स्वतन्त्रताको अधिकार पनि उत्तिकै खोज्ने गरेका छन । त्यो स्वभाविकहो मानिस हरु अधिकारको प्राप्त गर्नकालागि पछि पर्ने स्वभावै हुन्छ । तरकर्तव्य पुरा गर्नमा भने पछि पर्छन । आज विश्वमा मानव अधिकारका कुरा भने निकै हुने गरेकाछन ।सरकार नागरिक प्रति कतिको जिम्मेवारी छ ? भन्ने प्रश्न पनि उत्तिकै उठेको छ । नेपालमा राजतन्त्रको अन्त्य सगै लोकतन्त्रको स्थापना भयकोछ । शासकिय स्वरुप ३ प्रकारकोछ । स्थानिय, संघ र प्रदेश रहेकाछन
सरकारले पहिलो पटक संघ र प्रदेशको चुनाव गरेको छ । स्थानिय सरकारको चुनवा भने २ पटक गरिसकेको छ । अहिले ७७ जिल्लामा ७५३ ओटा स्थानिय तहमा चुनाव सम्पन्न भएकोछ । अव राजनीति दलहरुलाइ संघ र प्रदेशको चुनाव नजिकिदै जादा दशै भन्दा चुनावको माहोल ले नेता कार्यकर्ता हरु लाइ ततायको छ । नेपाली हरुको चाड दशै, तिहार भन्दा नेता कार्यकर्ता लाइ टिकट र उमेद्धारि हत्याउन निकै दौडधुप चलिरहेको छ । नेताहरु कालागि दशै भन्दा चुनाव निकै महत्व छ ।
आफ्ना पार्टीका नेता कार्यकर्तालाइ रिजाउन यतिवेला नेताहरु लागि परेकाछन । नागरिक हरुको जिवनमा भने कुनै फरक आउन सकेको छैन । मुलकमा महिला हिंसा, महगि कालोवजारि , भ्रष्टाचारका घटना दिन प्रतिदिन वढदै गैरहेका छन । यसलाइ न्युनिकरण गर्न भने सरकारले सकिरहेको छैन । शिक्षा ,स्वास्थ्यमा लुटपाट वढेकोछ । नागरिक हरुको सुरक्षा कम्जोर वनेको छ । त्यसैले मुलुकमा शान्ति शुसासन गर्नकालागि सरकार वा नागरिक सवैले इमान्दारीता हुन आवश्यक रहेको छ । मुलुक लाइ स्थिर राजनीति दिनका लागि सरकारले स्थाइ सरकार संञ्चालनका लागि ५ वर्षको समय सम्म सरकार वनाउन आवश्यक छ । अनि मात्र जनताका योजना हरु पुरा गर्न सकिन्छ र सरकारको दायित्व पुरा गर्न सकिन्छ । नागरिक लाइ भ्रमको खेति गरेर सरकारले जनताको आवश्कता लाइ पुर्ति गर्न नसक्ने देखिन्छ । यो परम्पराको अन्त्य गरि नयाँ राजनीति संस्कारको विकास गर्न आवश्यक छ ।चुनावमा नागरिक हरुलाइ झुटा आस्वासन नागरिकलाइ हरु लाइ भ्रम सृजना गर्ने र भोट किन्ने परमपराले राजनीतिमा विश्वसनियता हराउदै गयको छ । आउने मंसिर ४ गतेको निर्वाचनमा सवैले जिम्मेवार भयर लाग्न आवश्यक छ । सरकारले शान्तिपुर्ण रुपर्मा िजम्मेवारि भयर चुनाव सफल वनाउन महत्व पुर्ण भुमिका खेल्नु आवश्यक छ । शान्तिपुर्ण अवस्थामा चुनाव सम्पन्न गर्न सरोकार हरु मिलेर सहयोग गरौ । आउदै गरेको दशै तिहार र, छटको सवैमा शुभकामना ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn