Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चुनाव नजिकिदैजादा मतदातालाई मत बदर हुने चिन्ता


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, कार्तिक १६, २०७९

चुनाव  नजिकिदैजादा  मतदातालाई मत बदर हुने चिन्ता

सुर्खेत ।मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्नेमा मतदाता अन्योलमा देखिएका छन् ।निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा मतदातामा अन्योलता सिर्जना भएको हो । यसले गर्दा मत बदर हुने चिन्तासमेत बढेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बैतडीमा ७६ हजार १ सय मत खसेकोमा ७ हजार ५४ मत बदर भएको थियो । आसन्न निर्वाचन नजिक आएको भए पनि मतदान कसरी गर्ने भनेर अलमल भएको दोगडाकेदार ३ श्रीकोट हेमराज गिरीले बताउनुभयो । मतदान कसरी गर्नेभन्नेबारे अन्योलता छ । भोट हाल्ने तरिकाका बारेमा थाहा नभएकोले अन्योलता छाएको छ । उहाँले भन्नुभयो– ‘मतदान कसरी गर्ने, कति मतपत्र हुने भन्नेबार अलमल छ, मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरीकाका बारेमा थाहा हुन सकेको छैन ।’

मतदाता शिक्षाको सञ्चालन नहुँदा मत बदरको संख्या बढ्ने अनुमान गरिएको छ । गएको स्थानीय तहको निर्वाचनमा समेत मतदाता शिक्षा सञ्चालन हुन सकेको थिएन । आसन्न चुनावका लागि भनेर यही कात्तिक १८ गतेदेखि मतदाता शिक्षा सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिनुभयो ।

१८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भनेको छ । उहाँले भन्नुभयो – ‘कात्तिक १८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम समुदायस्तरमै सञ्चालन हुन्छ, त्यसका लागि प्रत्येक वडामा कम्तीमा १ जना स्वयंसेवक खटाइन्छन् ।’कम्तीमा १० पास भएका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बन्धित स्थानीय तहले नियुक्त गरेर समुदायस्तरमै गएर मतदाता शिक्षाका बारेमा सिकाउने भनेर आयोगबाट निर्देशन आएको फुँयालको भनाइ छ । मतदाता शिक्षाले मत बदरको संख्या घटाउने निर्वाचन कार्यालयको दाबी रहेको छ ।

यसपटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभाको लागि एक(एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेश सभाको लागि एक÷एक गरेर चार मतपत्रमा छाप लगाउनुपर्नेछ । निर्वाचन आयोगले आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकोले मतदान गर्न पाउने जनाएको फुँयालले बताउनुभयो । बैतडीमा प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn