Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

समाचार नेपालगञ्जमा कुकर बम विस्फोट, विप्लव समूहका कार्यकर्ता गम्भीर घाइते 


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, मंसिर १, २०७९

समाचार नेपालगञ्जमा कुकर बम विस्फोट, विप्लव समूहका कार्यकर्ता गम्भीर घाइते 

सिँजादर्पण, नेपालगञ्ज उपमहानगरपालिका १० स्थित भृकुटीनगरमा भएको बम विस्फोटमा परेर नेत्रविक्रम चन्द  समूहका कार्यकर्ता घाइते भएका छन्। कात्तिक ३० गते साँझ भएको विस्फोटमा परेर नेकपाका जिल्ला नेता डिल्ली डिसी र धर्मराज बडुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार, डिसीको अवस्था गम्भीर छ।

डिसी र बडुवाल भृकुटीनगर स्थित दिवाकरविक्रम मल्लको घरमा तल्लो तलामा भाडामा बस्दै आएका थिए। यसैबीच सोही घरमा अर्को प्रेसर कुकर बम पनि भेटिएको प्रहरीले बताएको छ। नेपाली सेनाको टोलीले घटनास्थल पुगेर बम डिस्पोज गरिएको प्रहरीले जनाएको छ। बम विस्फोटको विषयमा अनुसन्धान शुरू गरिएको एसपी अधिकारीले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn