Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पोर्चुगललाई हराउँदै मोरक्को विश्वकपको सेमिफाइनलमा , रच्यो इतिहास

  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, मंसिर २४, २०७९

पोर्चुगललाई हराउँदै मोरक्को विश्वकपको सेमिफाइनलमा , रच्यो इतिहास

सिँजादर्पण, अफ्रिकन राष्ट्र मोरोक्कोले पोर्चुृगललाई पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप फुटबलको सेमिफाइनलमा पहिलो पटक प्रवेश गरेको मोरोक्कोले ऐतिहासिक उपलब्धि पाएको छ ।

कतारको अल थुमामा रंगशालामा मोरोक्कोले पोर्चुगललाई १–० गोलले हराएको हो । पहिलो हाफमा बनाएको अग्रता कायमै राख्दै बलियो टिम पोर्चुगललाई हराएको हो । मोरोक्कोको जितमा युसुफ इन नेसिरीले गोल गरे ।

मोरोक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ इन नेसिरीले गोल गर्दै १–० को अग्रता दिलाए । पहिलो हाफमा नै एक गोलले पछि परेको पोर्चुगलले गोल गर्ने अवसर राम्रो पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।

विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो भने पोर्चुगलको प्लेइङ इलाभेनमा परेका थिएनन् । खेलको ५१औँ मिनेटमा रुबेन नेभेसको स्थानमा मैदानमा छिरेका कप्तान रोनाल्डोले पनि पोर्चुगललाई हारबाट बचाउन सकेनन् ।

यसअघि प्रिक्वार्टरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

मोरोक्को पहिलो सिँजादर्पण, अफ्रिकन राष्ट्र मोरोक्कोले पोर्चुृगललाई पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप फुटबलको सेमिफाइनलमा पहिलो पटक प्रवेश गरेको मोरोक्कोले ऐतिहासिक उपलब्धि पाएको छ ।

कतारको अल थुमामा रंगशालामा मोरोक्कोले पोर्चुगललाई १–० गोलले हराएको हो । पहिलो हाफमा बनाएको अग्रता कायमै राख्दै बलियो टिम पोर्चुगललाई हराएको हो । मोरोक्कोको जितमा युसुफ इन नेसिरीले गोल गरे ।

मोरोक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ इन नेसिरीले गोल गर्दै १–० को अग्रता दिलाए । पहिलो हाफमा नै एक गोलले पछि परेको पोर्चुगलले गोल गर्ने अवसर राम्रो पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।

विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो भने पोर्चुगलको प्लेइङ इलाभेनमा परेका थिएनन् । खेलको ५१औँ मिनेटमा रुबेन नेभेसको स्थानमा मैदानमा छिरेका कप्तान रोनाल्डोले पनि पोर्चुगललाई हारबाट बचाउन सकेनन् ।

यसअघि प्रिक्वार्टरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि मोरोक्कोले ३६ वर्षअघि विश्वकपको प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । मोरोक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा प्रिक्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । आफ्नो डेब्यु विश्वकपमा नै प्रिक्वार्टफाइनलसम्म पुग्दै मोरोक्कोले तहल्का नै मचाएको थियो । त्यसयता, मोरोक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरोक्को समूह चरणबाटै बाहिरिएको इतिहास छ । तर कतारमा जारी विश्वकपमा मोरोक्कोले ऐतिहासिक सफलता पाइरहेको छ । विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि मोरोक्कोले ३६ वर्षअघि विश्वकपको प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । मोरोक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा प्रिक्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । आफ्नो डेब्यु विश्वकपमा नै प्रिक्वार्टफाइनलसम्म पुग्दै मोरोक्कोले तहल्का नै मचाएको थियो । त्यसयता, मोरोक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरोक्को समूह चरणबाटै बाहिरिएको इतिहास छ । तर कतारमा जारी विश्वकपमा मोरोक्कोले ऐतिहासिक सफलता पाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn