Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

आफैं प्रधानमन्त्री बन्‍ने कसरतमा प्रचण्ड : नारायणकाजी, अग्‍नी र महेन्द्र रायसँग छलफल


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, मंसिर २५, २०७९

आफैं प्रधानमन्त्री बन्‍ने कसरतमा प्रचण्ड : नारायणकाजी, अग्‍नी र महेन्द्र रायसँग छलफल

सिँजादर्पण, काठमाडौं स् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्भावित सत्ता समिकरणबारे वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व सभामुख अग्नी सापकोटा, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग छलफल गरेका छन्। पछिल्लो समय आफैं प्रधानमन्त्री बन्ने कसरतमा जुटेका प्रचण्ड सत्ता समिकरण निर्माणको आन्तरिक गृहकार्यमा जुटेका हुन्।

प्रचण्ड सकेसम्म वर्तमान सत्ता गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्ने, नत्र एमाले र साना दलको समर्थनमा प्रधानमन्त्री बन्ने मनस्थितिमा रहेको माओवादी केन्द्रका एक उच्च नेताले अन्नपूर्णलाई बताए। खुमलटारमा आइतबार बिहान भएको भेटमा पनि एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनाउन सम्भावित समिकरणबारे समेत छलफल भएको स्रोतले जनाएको छ। शनिबार बेलुका एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रचण्डलाई भेटेर एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने आग्रह गरेको स्रोतको भनाई छ। बस्नेतले प्रचण्डलाई वाम गठबन्धनकै सरकार निर्माणमा गृहकार्यमा लाग्न समेत आग्रह गरेका थिए।

मंसिर १९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले वर्तमान गठबन्धनबाट सरकार बनाउने निर्णय गरेको थियो।

अहिले भित्रभित्रै माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनाउने गरी माओवादी नेताहरुले भेटघाट तीब्र पारेका छन्। नेपाल समाजवादी पार्टीको अध्यक्षसमेत रहेका यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका हुन्। उनी कांग्रेससँग लोसपाले गठनबन्धन गरेको लोसपाका राजेन्द्र महतोलाई पराजित गर्दै सर्लाही क्षेत्र नं २ मा यादव प्रतिनिधि सभा सदस्य बनेका छन्। भेटमा यादवले प्रचण्डको प्रस्तावलाई सकरात्मक रुपमा लिएको जवाफ दिएका थिए।

प्रचण्डले बिहीबार बिहान स्वतन्त्रबाट निर्वाचित सांसद प्रभु शाहसँग पनि भेट गरेका थिए। त्यस अगाडि प्रचण्डले जेलमा रहेका रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसँग पनि भेटवार्ता गरिसकेका छन् ।

प्रचण्डले नेकपा विवाद भएपश्चात कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नै जोडमा प्रधानमन्त्री बनाएकाले निर्वाचन पश्चात पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेस नेताहरुलाई समेत आग्रह गर्दै आएका छन्। प्रचण्डले आफू प्रधानमन्त्री बन्न लबिङ गर्न थालेपनि उनलाई प्रधानमन्त्री बन्न सकस देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn