Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रचण्ड फकाउन एमालेका नेताहरू संवादमा, देउवालाई प्रचण्डको ‘प्रेसर’ !


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, मंसिर २८, २०७९

प्रचण्ड फकाउन एमालेका नेताहरू संवादमा, देउवालाई प्रचण्डको ‘प्रेसर’ !

सिँजादर्पण वाम गठबन्धन बनाउन भन्दै नेकपा एमालेका नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवादको पहल थालेका छन् । सत्ता गठबन्धनको सरकार बन्ने निश्चित भएसँगै एमालेका नेताहरुले प्रचण्डलाई फकाउने प्रयास स्वरुप वाम गठबन्धन बनाउन जोडबल गरेका हुन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य राजन भट्टराई लगायत नेताहरुले भित्रभित्र प्रचण्डलाई भेटेर लविङ गरिरहेको एक माओवादी नेताले बताए । ‘प्रचण्ड कमरेडलाई सत्ता गठबन्धनबाट अलग गराउने रणनीतिका साथ वाम गठबन्धन बनाउन भन्दै भेटघाट जारी राख्नु भएको छ । बरु सरकारको नेतृत्व गर्नुस् हामी समर्थन गर्छौ भन्ने छ,’ ती माओवादी नेताले भने, ‘तर, तत्काल सत्ता गठबन्धन छोड्ने स्थिति छैन । यसैलाई निरन्तरता दिने सोचमा अध्यक्ष हुनुहुन्छ ।’ सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बनेमा संघदेखि प्रदेशसम्म एमाले सत्ता बाहिर हुने निश्चितजस्तै छ । यस्तो अवस्थामा एमाले नेताहरु सत्ता गठबन्धन भत्काउने र वामगठबन्धन बनाउने रणनीतिमा लागेका हुन् ।

प्रचण्ड निर्वाचित भएपछि पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर शुभकामना दिँदै सहकार्यको प्रस्ताव समेत गरेका थिए । तर, प्रचण्डले निर्वाचित परिणाम आउने क्रम जारी भएकाले अनुकुल समयमा छलफल गर्ने जवाफ फर्काएका थिए । यस्तै प्रचण्ड निर्वाचित भए लगत्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत नेताले समेत फोन गरेर शुभेच्छा प्रकट गरेका थिए । निर्वाचनको स्पष्ट नतिजा आएपछि एमालेका नेताहरु फेरि खुमलटार पुगेर प्रचण्डसँग वाम गठबन्धन र सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । तर, निर्वाचन सत्ता गठबन्धनबाट जित्ने र सरकार एमालेको समर्थनमा बनाउँदा अनैतिक हुने भएकाले यतातर्फ सोच्न नसकिने पक्षमा आफूहरु रहेको माओवादी केन्द्रका एक नेताले बताए । यस विषयमा एमाले स्थायी समिति सदस्य एवम् ओली निकट नेता राजन भट्टराईले प्रचण्डले कांग्रेससँगको गठबन्धन छोड्न तयार भए सहकार्य गर्न कुनै समस्या नहुने बताए । ‘प्रचण्डजी सत्ता गठबन्धन छोड्न तयार हुनुपर्‍यो । गठबन्धनमा देउवाजीलाई शीरमा राखेर वाम गठबन्धन गर्ने भन्न मिल्दै मिल्दैन । सत्ता गठबन्धन छोडेमा एमाले स्ट्याण्डबाइ छ’ रातोपाटीसँग कुरा गर्दै भट्टराईले भने, ‘सत्ता गठबन्धन हुँदा प्रचण्डजीसँग कसरी एजेण्डामा प्रवेश गर्न सकिन्छ रु कसरी विश्वास गर्न सकिन्छ ?

सत्ता गठबन्धन छोडेमा वाम गठबन्धन बनाउने वातावरण बन्ने अवस्था भने रहेको भट्टराईको भनाइ छ ।

प्रचण्डको जोड पहिलो चरणमै प्रधानमन्त्री लिने
यता प्रचण्ड गठबन्धनबाट पहिलो चरणमै प्रधानमन्त्री बन्न जोडतोडका साथ लागेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लगत्तै प्रधानमन्त्री हुने भद्र सहमति भएको र सोहीअनुसार पहिलो चरणमै प्रधानमन्त्री आफूले पाउनुपर्ने अडानमा प्रचण्ड छन् । यद्यपि संसदीय अंकगणितमा माओवादी तेस्रो (त्यसमा पनि संख्या कम) भएपछि प्रचण्डले सजिलै कांग्रेसको समर्थनमा प्रधानमन्त्री पाउन भने कठिन छ । त्यसैले प्रचण्डले आफ्नो पक्षमा ६० भन्दा बढी सिट पार्न नेकपा एकीकृतसहितका विभिन्न साना दलका नेताहरुसँगको निरन्तर भेटघाट र लबिङमा छन् ।

प्रचण्ड माओवादीको ३२ सिटसहित एकीकृत समाजवादीको १० सिट, जसपाको १२ सिट, जनमत पार्टी ५ सिट, नागरिक उन्मुक्ति पार्टीको ४ सिट र प्रभु साह समुहको २ सिट आफ्नो पक्षमा पार्न लबिङमा रहेका हुन् । ती सबै दल तथा समूहका सांसदलाई आफ्नो पक्षमा पार्न प्रचण्डसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेत लागिपरेको नेताहरुको भनाइ छ ।

पहिलो चरणमै प्रधानमन्त्री हुन नसके दोस्रो चरणमा थप सकस हुने बुझाइका साथ प्रचण्डले पहिला आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn