Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रचण्डलाई भेटेर सुवास नेम्वाङको प्रस्ताव – तपाईं प्रधानमन्त्री बन्‍नुहोस्, एमालेलाई राष्ट्रपति बनाऔं


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, पुस ५, २०७९

प्रचण्डलाई भेटेर सुवास नेम्वाङको प्रस्ताव – तपाईं प्रधानमन्त्री बन्‍नुहोस्, एमालेलाई राष्ट्रपति बनाऔं

सिँजादर्पण, काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच नयाँ सत्ता समीकरणको विषयमा छलफल भएको छ। मंगलबार बिहान खुमलटार पुगेर एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्‍न औपचारिक रुपमा प्रस्ताव गरेका हुन्।

भेटमा नयाँ सत्ता समीकरण, सरकार गठन र समसामयिक राजनीतिको विषयमा छलफल भएको हो। उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका छन्। उनले प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले(माओवादीको सरकार बनाउनुपर्ने धारणा राखेका छन्।

‘गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्न माओवादी केन्द्र तयार होस्। एमाले तपाईं९प्रचण्ड०लाई प्रधानमन्त्री मान्न तयार छ। तपाईं प्रधानमन्त्री बन्नुहोस्, एमाले राष्ट्रपतिमा मान्न तयार छ।’ दुई नेताबीचको संवादलाई उद्दृत गर्दै एक नेताले भने, ‘बाँकी पदहरु एमाले(माओवादीका शीर्ष नेता बसेर सहमतिमा बाँडफाड गरौंला। गठबन्धन छाडेर आएपछि एमाले, माओवादीसँग छलफल र सहकार्य गर्न तयार छ। देशलाई स्थितरतातर्फ लैजान राजनीतिलाई नयाँ कोर्षबाट अगाडि बढाऔं।’

नेम्वाङले प्रचण्डलाई नयाँ सत्ता समीकरण र सरकारमा अहिले एकीकृत समाजवादीलाई सहभागी नगराउने प्रस्ताव गरेका छन्। नेम्वाङले प्रचण्डसँग भने ‘अहिले नेकपा एकीकृत समाजवादीलाई नयाँ सरकारमा ल्याउन एमाले तयार छैन। एसबिनाको गठबन्धन बनाऔं।’

राष्ट्रपति विद्यादेवी भण्डारीले पौष १० गतेभित्र नयाँ सरकार गठनको आह्वान गरेसँगै एमालेले शीर्ष नेताहरुसँग छलफल अगाडि बढाएको हो। यस अगाडि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका थिए। ओली(गुरुङबीचको भेटमा सरकार गठन प्रक्रियामा देखिएका भूराजनीतिक छाया र तीनका सम्भावित परिणामका बारेमा समेत खुलेर छलफल भएको स्रोतले जनाएको छ।

सत्ता गठबन्धनभित्र शेरबहादुर देउवा र प्रचण्डले प्रधानमन्त्रीको दावी गरिरहेका छन्। निर्वाचन अगाडि देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने बचन दिएपनि हाल औपचारिक रुपमा सत्ता समीकरण र भावी प्रधानमन्त्रीको बारेमा सत्ता गठबन्धनमा छलफल नभएपछि एमाले गठबन्धनलाई टुटाएर नयाँ समीकरण बनाउन प्रयासरत रहेको छ। एमालेका नेता विशाल भट्टराईले गठबन्धनले बहुमत पुर्‍याउन नसके एमाले अगाडि बढ्ने उद्घोष गरेका थिए।

माओवादी केन्द्रले एमाले र कांग्रेससँग समानान्तर रुपमा सत्ता बार्गेनिङ गरिरहेको छ। वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने गरी सरकार गठन गर्ने निर्णय गरेका सत्ता गठबन्धनमा आवद्ध दलमध्ये माओवादी केन्द्र भने पछिल्लो समय एमालेसँग सघन वार्तामा जुटेको छ। एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले अध्यक्षद्वय ओली र प्रचण्डलाई मिलेर जान दवाब दिइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn