Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रचण्डले खोला तर्‍यो लौरो बिर्सियोझैं गरे, अर्को विकल्पमा जाऔंसम्म भनेनन् : अध्यक्ष नेपाल


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, पुस १२, २०७९

प्रचण्डले खोला तर्‍यो लौरो बिर्सियोझैं गरे, अर्को विकल्पमा जाऔंसम्म भनेनन् : अध्यक्ष नेपाल

सिँजादर्पण, मित्रताका हिसाबले घनिष्ठ सम्बन्ध भएका व्यक्ति हुन्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। एमालेबाट पार्टी विभाजन गरेपछि यी दुई जनाको घनिष्ठता झन् झाँगिएको थियो। संसदीय चुनावपछि संयन्त्र बनाएर पार्टी एकताको गृहकार्यसमेत गरेका दुई जनाको मित्रता आइतबारको घटनापछि एकाएक पुसको जाडोझैं चिसिएको छ। प्रचण्डले माधव नेपालप्रति दुखेसो पोखेका छन् भने नेपालले प्रचण्डप्रति गुनासो गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पहिलो कार्यकालमा प्रधानमन्त्री नदिने अडान कांग्रेस सभापति शेरबहादुर देउवाले कायम राखेपछि आइतबार नयाँ घटनाक्रम विकसित भयो। १०स्४० मा बालुवाटार छिरेका प्रचण्ड १२स्५० मा गठबन्धन टुट्‍यो भन्दै निस्किए। तर हिँड्ने बेला उनले आफ्ना मित्र माधव नेपाललाई जाऊँसम्म भनेनन्।उहाँ त गठबन्धन भत्कियो भन्ने घोषणा गरेर हिँड्नुभयो। अर्को विकल्पमा छलफलमा जाऔंसम्म भन्नुभएन। यो उहाँको बानी नै हो,ु नेपालले भने, ुखोला तर्‍यो लौरो बिर्सियो भन्छन् नि१ हो त्यस्तै।

माधव नेपालका अनुसार प्रचण्डले उनीसँग गरेको सल्लाहको पनि पालना गरेनन्। पहिलो कार्यकाल आफूलाई दिन देउवाले अस्वीकार गरेपछि प्रचण्डले माधव नेपाललाई ओलीकहाँ गएर नयाँ समीकरणका लागि छलफल गर्ने भनेका रहेछन्। देउवाजीले अडान नछाडेपछि तपाईं र म केपी ओलीसँग बसेर छलफल गरौं भन्नुभएको थियो। यो प्रस्तावको पनि पालना नगरी उहाँ त सिधै बालकोट जानुभयो। कुनै खबर नै गर्नुभएन, नेपालले सेतोपाटीसँग भने। पछिल्लो समय माधव नेपालप्रति प्रचण्डको पनि मन मरेको देखिन्छ। यसमा मुख्यतस् तीन कारण छन्।

पहिलो कारणबारे चर्चा गरौं।

बालुवाटारमा आइतबार त्रिपक्षीय बैठक भएको थियो। बैठकमा प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्रीमा दाबी छाडेनन्। देउवाले पनि साथीहरूले दिन मान्दैनन् भनिरहे। प्रचण्डका लागि महत्वपूर्ण त्यो घडीमा नेपाल भने उनका पक्षमा खुलेनन्। बरू उनले भनिदिए,२-२-१ वर्ष आलोपालोको कुरा भएको छ। तपाईंहरूको कुरा मिल्दैन भने पहिलो अवसर समाजवादीलाई दिनुस्। प्रचण्डको अपेक्षा भने आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन नेपालले देउवालाई दबाब दिऊन् भन्ने थियो। यो कुरा उनले सोमबारको पदाधिकारी बैठकमा खुलाए। माधव नेपालप्रति चित्त दुखाउँदै प्रचण्डले पदाधिकारी बैठकमा भनेका थिए, ुदेउवाजी टसमस हुनुभएन। माधवजीले सहमति कार्यान्वयन गर्नुस् भन्नुहोला भनेको त उहाँ निकै कृतघ्न पात्र हुनुहुँदो रहेछ।ु

दोस्रो कुरा, नेता नेपाल पाँचदलीय गठबन्धनकै सरकार निर्माण हुनुपर्ने पक्षमा थिए। बालुवाटारका छलफलमा प्रचण्डले अर्को विकल्पमा जाने कुरा सुनाउँदा नेपालले नै कम्युनिस्ट वा वामपन्थी सरकार गठनका नाममा गठबन्धन तोड्न नहुने भनेको एक नेताले बताए। विकल्प सोचौं भन्ने अध्यक्षको प्रस्तावमा उहाँले अहिले कम्युनिस्ट वामपन्थी सरकार निर्माणको कुरै नगरौं भन्नुभयो, ती नेताले भने। तेस्रो विषय हो, केपी(माधव सम्बन्ध। देउवाले पहिलो कार्यकाल नदिने भनेपछि प्रचण्ड जसरी पनि पहिलो पालामै प्रधानमन्त्री हुनेमा थिए।

एमाले(माओवादी गठबन्धन निर्माणका लागि दोस्रो तहका नेताहरूको पहल अगाडिदेखि नै थियो। आइतबार प्रचण्डले महासचिव देव गुरूङ, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सुरूमा बालकोट पठाए। त्यहाँ सात दलको समर्थन पाउने वातावरण निर्माण भयो। केपी(माधवबीच चिसिएको सम्बन्धका कारण सुरूमै माधवलाई लैजाँदा सहमतिमा बाधा हुनसक्नेमा प्रचण्ड सचेत थिए। पहिलो कार्यकाल दिने गरी सहमति गर्न एमाले अध्यक्ष तयार हुनुभयो। सात दलको समर्थन पनि जुट्ने निश्चित भयो। सहमतिको वातावरण नबिथोलियोस् भन्नेमा अध्यक्षज्यू सजग हुनुहुनुथ्यो,ती पदाधिकारीले भने।

नयाँ सरकारमा माधव नेपाललाई जोड्नु नपर्दा ओली पनि खुसी हुन्छन् भन्ने प्रचण्डलाई पनि थाहा थियो।

नयाँ सरकार बनिसकेपछि भने बिस्तारै दुवै नेताबीच फेरि कुराकानी सुरू भएको छ। त्यसो त नयाँ सत्ता समीकरण निर्माणपछि केपी(माधवको संवादहीनता पनि तोडिएको छ। सोमबार प्रधानमन्त्री प्रचण्डको शपथग्रहणमा पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित दुई नेताबीच दोहोरो कुराकानी भएको थियो। कुराकानीबारे नेता नेपालले सेतोपाटीसँग भनेका थिए,  राजनीतिक परिस्थितिबारे होइन, सामान्य हालचाल सोधपुछ भयो।ु

प्रचण्डले पनि समाजवादीका अध्यक्ष नेपाललाई सरकारबारे छलफल गरौं भनिरहेका छन्। आइतबार त उहाँले जाऔं पनि भन्नुभएन तर प्रधानमन्त्रीमा नियुक्ति भएर शपथग्रहण गरेपछि बसौं, छलफल गरौं भनिरहनुभएको छ, नेता नेपालले भने, प्रचण्डजीसँग मेरो अब कुनै गुनासो छैन। समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई सकारात्मक नजरले नै हेरेको छ। समर्थनका सवालमा भने ुपर्ख र हेरु कै स्थिति छ। प्रचण्डले भेटको प्रस्ताव गरे पनि दुई नेताबीच भेटवार्ताको समय टुंगो लागेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn