Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेसले गर्‍यो लिङ्देनलाई ‘प्रधानमन्त्री अफर’


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, पुस २१, २०७९

प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेसले गर्‍यो लिङ्देनलाई ‘प्रधानमन्त्री अफर’

सिँजादर्पण, काठमाडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार ढाल्न कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेको छ।

पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका दाहाल नेतृत्वको सरकारलाई अघि बढ्न नदिन कांग्रेसले राप्रपालाई प्रधानमन्त्री नै अफर गरेको हो।२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तिमा १३८ मत चाहिन्छ। एमाले, माओवादी केन्द्र, रास्वपासहितका दलको गठबन्धनबाट राप्रपालाई बाहिर निकाल्नसके दाहाल नेतृत्वको सरकार तत्कालै ढाल्न सकिने विश्लेषण गर्दै कांग्रेस सभापति देउवाले लिङ्देनलाई प्रधानमन्त्री नै अफर गरेका हुन्। राप्रपाका एक नेताले देउवाबाट प्रधानमन्त्रीको प्रस्ताव आएको पुष्टि गर्दै भने, ‘प्रधानमन्त्रीको प्रस्ताव आएको हो। यस विषयमा हामीले निर्णय गरिसकेका छैनौँ।’

ती नेताले दाहाल नेतृत्वको सरकारलाई समर्थन गरिसकेकाले उसले आफ्ना माग पूरा गरेको अवस्थामा उनैलाई विश्वासको मत दिने बताए। हामीले प्रधानमन्त्री दाहाललाई समर्थन गर्छौँ भनिसकेका छौँ। त्यसैले उहाँहरुसँगको हाम्रो सहयात्रा कहाँसम्म अघि बढ्ने हो भन्ने कुरा उहाँहरुकै हातमा छ,’ अध्यक्ष लिङ्देनका विश्वासपात्र राप्रपाका एक नेताले भने।

सत्ता गठबन्धनले शुक्रबार न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिँदैछ। त्यसमा राप्रपाका केही थप माग हुनेछन्। एमालेका एक शीर्ष तहका नेताले पनि दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत नै लिन नदिने योजना कांग्रेसले बनाइरहेको सूचना आफूहरुलाई रहेको बताए। एमालेका पदाधिकारी तहका ती नेताले भने, ‘उहाँहरु ९कांग्रेस० कम्मर कसेर लाग्नुभएको छ। प्रधानमन्त्री नै अफर गर्नुभएको कुरा आएको छ। तर त्यसलाई सफल हुन दिँदैनौँ।’

कांग्रेसले राप्रपालाई एमाले–माओवादीको गठबन्धनबाट बाहिर निकाल्न सके एकीकृत समाजवादी र जसपालाई पनि आफ्नै कित्ता उभ्याउन सकिने आँकलन गरेको छ।

बिहीबार कांग्रेस सभापति देउवालाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव धुम्बाराही पुगेका थिए। समाजवादीका अध्यक्ष माधव नेपाल पनि कांग्रेससँगको कुराकानीमा छन्। पुस २६ गते संसदमा दाहालको विपक्षमा १४१ जना सांसद पुर्‍याउने मिसनसाथ कांग्रेस अघि बढेको एक नेताले जानकारी दिए।

दाहालले माओवादी, एमाले, रास्वपा, राप्रपा, जसपा र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभू शाह र किरण कुमार यादवसहित १६९ जना सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्रीको नियुक्ति लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn