Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

ओलीले जबर्जस्ती गरेपछि प्रचण्ड मुख अमिलो बनाउँदै रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य हुनुभोः माओवादी नेता


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, माघ १७, २०७९

ओलीले जबर्जस्ती गरेपछि प्रचण्ड मुख अमिलो बनाउँदै रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य हुनुभोः माओवादी नेता

सिँजादर्पण,काठमाडौं, १७ माघ । नेकपा ९माओवादी केन्द्र० का सचिव दिनानाथ शर्माले संविधान र लोकतन्त्रको मर्मलाई बुझेको व्यक्तिलाई राष्ट्रपति बनाउने राष्ट्रिय सहमति गर्न गरी सम्पूर्ण दलहरुसँग छलफल चलाउने बताएका छन् ।
‘हाम्रो पार्टीको स्थायी कमिटीले यसबारे मोटामोटी निर्णय गरिसकेको छ । राष्ट्रपतिमा संविधान र लोकतन्त्रमाथि भोलि अन्यथा नगर्ने असल, योग्य र सक्षम व्यक्ति चाहिन्छ । विगतमा राष्ट्रपतिको भूमिका सबै नेपालीले देखेकै छन् । आग्रह र पूर्वाग्रहबाट अलिकति माथि उठेर राष्ट्रिय सहमतिको वातावरण बनाउन हामी छलफल चलाउँछौं,’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भने ।
नयाँ राष्ट्रपति कांग्रेस, एमाले वा जुनसुकै पार्टीबाट हुन सक्ने उनले औंल्याए । शर्माले थपे, ‘जनता कसैलाई निषेध र होचोअर्घेलो गरेर भन्दा पनि समृद्धि र राष्ट्रिय एकता हुने गरी दलहरु एकढिक्का भएको हेर्न चाहन्छन् । यो आम जनताको पनि चाहना हो । परिस्थितिको माग पनि हो । त्यस्तो व्यक्ति एमाले, कांग्रेस वा अरु पार्टीमा पनि हुन सक्छन् ।’
उनले एमालेलाई मेरो गोरुको बाह्रै टक्का नभन्न पनि सुझाए । शर्माले भने, ‘राष्ट्रपति मेरो दलको हुनुपर्छ भनेर जानुभन्दा हाम्रो र राष्ट्रको हुनुपर्छ । हामी सहमतिको राष्ट्रपति बनाउँछौं । त्यो भनेको एमाले, कांग्रेस, मधेसवादी सबै दलको सहमति हो । त्यस्तो भएन भने के गर्ने भन्ने बारे अहिले सोच्नु आवश्यक छैन । पार्टीले परिस्थिति र पात्र अनुसार निर्णय गर्छ ।’
अर्को प्रसंगमा माओवादी नेता शर्माले रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनुपर्छ भनेर केपी ओलीले समस्या सिर्जना गरेको आरोप पनि लगाए । उनले भने, ‘रविजीलाई गृह मन्त्रालय फापेन । अरु मन्त्रालय लिएको भए यस्तो हुँदैनथ्यो कि रु अब अदालतको निर्णय पालना गर्नुपर्‍यो । ओलीजी गृहमन्त्रालय रविलाई नै चाहिन्छ किन भनिरहनुभएको छ रु उहाँ समस्या सिर्जना गर्न सिपालु हुनुहुन्छ । रविजीलाई गृहमन्त्रालय नै किन चाहियो रु सीडीओ सरुवा गरिसक्नुभएको छ । क्रसर उद्योग बन्द गरेर सरुवा(बढुवा गर्न भ्याइसक्नुभएको छ ।’
ओलीले जबर्जस्ती गरेपछि अमिलो मुख बनाएर प्रचण्ड रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य भएको उनले बताए । शर्माले भने, ‘हामीले गृह र अर्थ मन्त्रालय प्रधानमन्त्रीसँग हुनुपर्छ भनेका थियौं । ओलीले जबर्जस्ती गरेपछि मुख अमिलो बनाउँदै प्रचण्डले रविजीलाई गृहमन्त्री बनाउनुभयो । त्यसबाट उपेन्द्र (यादव) जी, सीके राउत असन्तुष्ट हुनुहुन्छ । सत्ता साझेदार दल भनेको रविजी मात्र त होइन नि ।’ साथै उनले प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn