Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विमानस्थलका कर्मचारी नै चोरी धन्दामा l


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, बैशाख १, २०८०

विमानस्थलका कर्मचारी नै चोरी धन्दामा l

सिँजादर्पण, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने कर्मचारीले गोजी भएका पोशाक लगाउन नपाउने भएका छन् । यात्रुका लगेजहरु फुटेको अवस्थामा फेला परेको, सामान नै हराउने गरेको भन्दै जन गुनासो बढेपछि विमानस्थलमा कार्यरत नेपाल वायु सेवा निगमका कर्मचारीका लागि यस्तो व्यवस्था गरिएको हो ।

हवाई मार्गको प्रयोग पछिल्लो समय सहज र सुलभ बन्दै गएको छ । आन्तरिकतर्फको हवाई यात्रुको चाप जसरी बढ्दै गएको छ, त्यसरी नै बाह्यतर्फको यात्रुको संख्या पनि बढ्दो क्रममा छ । रोजगारी, भ्रमण, अध्ययन लगायतका भिसामा विदेशबाट नेपाल फर्किने यात्रु र नेपाल भ्रमण तथा अन्य प्रयोजनका लागि नेपाल आउने विदेशी पर्यटकहरु आफ्नो सामानको सुरक्षा पहिलो प्राथमिकतामा राख्ने गर्छन् । विदेशमा कमाई गरेर फर्किएका जोकोहिलाई झिटी गुन्टा प्राथमिकतामा पर्नु स्वभाविक पनि हो । यसरी नै विभिन्न प्रयोजनमा नेपाल फर्किने यात्रुहरुको सामानको सुरक्षा गर्नु विमान सेवा सञ्चालकको दायित्व पनि हो । तर, पछिल्लो समय नेपाल वायु सेवा निगमका कर्मचारीहरुले लगेज फुटाउनेदेखि सामान नै चोरी हुने गरेको गुनासो बढ्न थालेको छ । यहि विषय सार्वजनिक हुन थालेपछि भने निगमले कर्मचारीलाई गोजी भएको कपडा नै लगाउन नदिने निर्णय गर्नुपरेको छ ।

यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले कर्मचारीलाई खल्ती भएका लुगा लगाउन रोक लगाएको छ । निगमले लगेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन लगाइएको पनि जनाएको छ। साथै लगेजलाई वर्षातको पानीबाट जोगाउन ट्रलीमा छानासमेत लगाइएका छन्। लगेजसम्बन्धी गुनासा सुनुवाइका लागि विमानस्थलको ब्यागेज ह्याण्डलिङ युनिटलाई सक्रिय गराइएको पनि निगमको भनाइ छ। यसरी सामानको सुरक्षाकै लागि कर्मचारीमाथि नै यस्तो निर्णयमा पुग्नुले निगमको साखमा नै प्रश्न उठेको छ । सरकारी लगानीको वायु सेवा प्रदायक कम्पनीका कर्मचारीले गरेको व्यवहार र त्यसपछि भएको यस्तो निर्णयले निगमको इज्जतमाथि प्रश्न उठाएको मात्रै छैन । यसले कर्मचारीहरुको मनोवृत्तिमाथि समेत प्रश्न गरेको छ ।

लगेज फुट्ने र सामान नै हराउने समस्या सामान्य विषय पक्कै पनि होइन् । सामान चोरी हुनु विमानस्थलको विश्वसनीयता र निगममाथिको भरोसा खस्कनु पनि हो । यो विषयमाथि कर्मचारी स्वयमले पनि ध्यान दिनुपर्छ । कर्मचारीलाई गोजी भएका कपडा नै लगाउन नपाउने गरि निर्णय गर्नु भन्दा लज्जाको विषय अरु हुनै सक्दैन् । कर्मचारीमा इमान्दारिता र सेवाभावको अभावका कारण देखिने समस्या समाधानका लागि सरकारले यस्ता निर्णय गर्नुभन्दा प्रभावकारी ढंगले कदम चाल्नुको विकल्प भने अब छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn