सिँजादर्पण काठमाण्डौँँ ।। राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार शनिवार बिहान ११ बजेर ४५ मिनेटमा भाटेखोला नजिकै केन्द्रविन्दु बनाएर ५।३ म्याग्निच्युडको भूकम्प गएको हो ।मंगलबारयता बझाङमा मात्रै १३ वटा भूकम्पका धक्का महसुस भएका केन्द्रले जनाएको छ ।गत मंगलवार दिउँसो २ बजेर ४० मिनेटमा ५।३ म्याग्निच्युड र ३ बजेर ६ मिनेटमा ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता जिल्लामा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेका छन् । भुम्पका कारण स्थानिय हरुभने चिन्तीत भएका छन ।
