Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

युएईलाई हराउँदै विश्वकपमा छनौट भयो नेपाल


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १७, २०८०

युएईलाई हराउँदै विश्वकपमा छनौट भयो नेपाल

सिँजादर्पण, काठमाडौँ । यूएईलाई पराजित गर्दै नेपाल आईसीसी टी(२० विश्वकपमा छनोट भएको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइलनमा यूएईलाई आठ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। यससँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी(२० विश्वकपमा छनोट भएको हो।

काठमाडौंमा जारी एशिया क्षेत्रको विश्वकप छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली विश्वकपमा छनोट भएका हुन्। यूएईलाई हराउँदै नेपाल र बहराइनलाई हराउँदै ओमन विश्वकपमा छनोट भएका हुन्। नेपाल १० वर्षपछि दोस्रो पटक विश्वकपमा छनोट भएको हो। यसअघि सन् २०१४ को विश्वकप खेलेको थियो। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८।१ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। नेपालका लागि आशिफ शेखले अर्धशतक प्रहार गरे। उनले ५० बलमा ६ चौका र दुई छक्काको मद्दले ६३ रन बनाए।

त्यस्तै, रोहित पौडेलले ३५, गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए। यूएईका लागि निलांश केशवानी र बसिल हमीदले एक(एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको यूएईले नौ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। यूएईका लागि भृत्य अरविन्दले ६४, मोहम्मद वासीमले २६, अलिशान शरफुले १६ र आसिफ खानले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। नेपालका लागि कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई, सोमपाल कामी र रोहित पौडेलले एक(एक विकेट लिए।

त्यस्तै, त्रिवि क्रिकेट मैदानमा भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमन विश्वकपमा छनोट भएको हो। बहराइनले दिएको १०७ रनको लक्ष्य ओमनले १४।१ ओभरमा पूरा गरेको हो। ओमनका लागि कश्यप प्रजापतिले ५७ र प्रथिक अथवालेले ४८ रन बनाए। बहराइनका बलरले विकेट लिन सकेनन्। त्यसअघि ब्याटिङ गरेको बहराइनले नौ विकेटको क्षतिमा १०६ रन बनाएको थियो। बहराइनका लागि अम्रान अलीले ३०, अह्मेर विन नासीरले २६ र सर्फराज अलीले २३ रन बनाए।

ओमनका लागि अकिब इल्यासले चार, शकील अह्मदले दुई, बिलाल खान, फयाज बट र जीशन मक्सूदले एक(एक विकेट लिए। अब उपाधिका लागि आइतबार नेपाल र ओमन फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn