Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सरकारमा सहभागी हुने रास्वपाको तयारी, मन्त्रालयमा अड्कियो कुरा


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, पुस ४, २०८०

सरकारमा सहभागी हुने रास्वपाको तयारी, मन्त्रालयमा अड्कियो कुरा

सिँजादर्पण, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा सहभागी भएर करिव एक महिनामा सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेरि सरकारमा जाने गृहकार्य सुरु गरेको छ । सरकारलाई दिएको समर्थन कायमै राखेर सरकारबाट बाहिरिएको रास्वपा फेरि सरकारमा सहभागी हुन लागेको हो ।

रास्वपकाको पार्टी पदाधिकारी र संसदीय दलको बैठकमा अधिकांश नेताहरुको राय सरकारमा सहभागी हुने पर्ने रहेको रास्वपा निकट स्रोत बताउँछ । प्रधानमन्त्री प्रचण्डले पनि रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिरहेको उनी निकट स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह र श्रम मन्त्रालय दिन तयार भएको बताइएको छ । तर, रास्वपाको कानुन वा स्वास्थ्य मन्त्रालयको नेतृत्व पनि पाउनुपर्ने अडान रहेको बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल ९राजन० ले पनि रास्वपा र प्रचण्डबीच सरकारमा सहभागी हुने विषयमा संवाद भइरहेको बताए । उनले मन्त्रालयको भागबण्डामा कुरा नमिलेको समेत खुलासा गरे । अहिले सरकारको तीब्र आलोचना गरिरहेको रास्वपा सरकारमा सहभागी भएपछि उसले यही सरकारलाई राम्रो र रामराज्य ठान्ने नेता दाहालको दाबी छ ।

‘उहाँ (रास्वपा) हरु पाए गइहाल्नु हुन्छ । वहस छलफल चलिरहेको छ । छलफल चलिरहेको छ, कुरा नमिलेको मन्त्रालयमा छ । मन्त्रालय मिल्नेवित्तिकै यो सरकार रामराज्य भइहाल्छ,’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn