Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

दोस्रो जिवन्त नेपाल म्युजिक अवार्ड २०८० कलाकार पदम रोकायालाई


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, पुस २३, २०८०

दोस्रो जिवन्त नेपाल म्युजिक अवार्ड २०८० कलाकार पदम रोकायालाई

दोस्रो जिवन्त नेपाल म्युजिक अवार्ड २०८० मा पदम रोकाया हुनु भएको छ।अग्लेश्वरी हिल्स विकासकोषको आयोजनामा पौष २३ गते काठमाडौंको राष्ट्रिय नाचघरमा संस्कृति पर्यटन राज्यमन्त्री शुसिला सिर्पाली ठकुरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटा सहित विभिन्न अग्रज कलाकारले समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गर्नु भएको थियो ।

वरिष्ठ संगीतकार पदम रोकायाको बि.स २०४६ साल माघ ८ गते कनका सुन्दरी जुम्लामा बुवा चन्द्रवीर रोकाया र आमा छुमकला रोकायाको कोखबाट जन्मनु भएको उहाँ १६ बर्षको उमेरमै आफ्नै शब्द,संगीत र स्वरमा मेरि मायालु ,जुम्ला कालिकोट जस्ता चर्चित गितहरुबाट संगीत छेत्रमा उदाउनु भएको थियो । जुन गित अत्यन्त लोकप्रिय समेत भएका थिए । संगीत र शब्दमा ख्याती कमाउनु भएका रोकाया एक कुशल गायक पनि हुन । करिब ८ सयभन्दा बढी गितहरुमा संगीत ,शब्द र स्वर भरीसक्नु भएका रोकायाका माया गर्ने जीवन साथी ,तिमी देखि टाढा ,जिन्दगीमा तिमी थियौ ,मेरो दिलको राजा , तिम्ले घृणा गरेपनी, मुटु भित्र,धोका दिने धोके बाज ,जुम्ला कालिकोट जस्ता दर्जनौ सुपरहिट गितहरु बजारमा आजका दिनसम्म पनि उतिकै लोकप्रिय छ्न् ।

कर्णाली कलाकार समाजको अध्यक्ष समेत रहेका रोकाया तत्कालीन सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९को आयोजक समिती अध्यक्षको भुमिका निर्वाह गर्दै नेपाली संगीतको उच्चपदमा समेत रहेर काम गरिरहनु भएको छ। रोकाया नेपाल सरकारको राष्ट्रिय पुरस्कार २०७५ द्वारा सम्मानित ,म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४,नेसनल पावर नुज म्युजिक अवार्ड ,राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०७५ ,रारा साहित्य प्रतिष्ठान स्रटा सम्मान २०७६ आदि पुरस्कार सम्मानबाट सम्मानित भैसकेका छन् । रोकाया विभिन्न अवार्डहरु जित्न सफल र सम्मान प्राप्त गर्ने हाम्रो कर्णाली प्रदेशकै पहिलो ब्याक्ती पनि हुन।

कनका सुन्दरी गाउँपालिकाको आयोजनामा र नेपाल पर्यटन बोर्डको सहकायंमा भएको कर्णाली प्रदेश स्तरिय खस सिंजा महोत्सव २०७६ मा सम्मानित भयका हुन। दुर्गम जिल्लामा जन्मेर नेपाली गित संगीतमा चर्चा परिचर्चाको पात्र बनेका छन् ।नेपालको राजधानी काठमाडौमा लामो समय देखि सरकारी विद्यालय देखि संगीत विद्यालयसम्म संगीत शिक्षकको रुपमा संगीत सिकाउदै आइरहनु भयको छ। उहाँकै सृजना र संगीत शिक्षाले नेपालका सयौ चर्चित कलाकार उत्पादन गर्नु भएको छ । त्यसैले रोकायालाई संगीतका गुरु भन्ने गरिन्छ ।

उहाँको कार्य कुशलताले नेपाली गित संगीत छेत्रमा ठुलो योगदान पुगेको छ । २०६९ सालमा पदम रोकाया एकल साँझको समेत भब्य रुपमा आयोजना गर्नु भएको थियोे। निष्ठुरी,परि,कर्णाली दुर्दशा ,परि(द्द ,मेरि मायालु ,जुम्ला कालीकोट ,प्रगति गितिसंग्रहहरु नेपाली सुगम संगीतको बजारमा अत्यन्तै चर्चामा छन् ।
नेपाली गित संगीत र साँस्कृतिको छेत्रमा अब्बल रोकाया अन्य विभिन्न संघ संस्थामा सल्लाहकार,सहयोगि हुदै सामाजिक कार्यमा पनि सशक्त रहदै आउनु भयको छ।

कर्णाली कलाकार समाजको अध्यक्षसमेत रहेका रोकाया तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९को आयोजक समिति अध्यक्षको भुमिका निर्वाह गर्दै नेपाली संगीतको उच्चपदमा समेत रहेर काम गरिसकेका छन् ।

रोकाया नेपाल सरकारको राष्ट्रिय पुरस्कार २०७५ द्वारा सम्मानित, म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४, नेसनल पावर न्युज म्युजिक अवार्ड, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड, रारा साहित्य प्रतिष्ठान स्रटा सम्मान २०७६ आदि पुरस्कार सम्मानबाट सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn