सिँजादर्पण जुम्ला । जुम्लाका परम्परागत बाजा दिनप्रतिदिन लोभहुदै गैरहेका छन । यसलाइ संरक्षण गर्नकालागि कनकासुन्दरी गाउँपालिकाले पलिकाका विभिन्न वडामा छरियर रहेका दमाइ परिवारलाइ उनिहरुको सिप दमाह नाचलाइ थप संरक्षण गर्नकालागि दमाह एवं ताल आगाँ सनाई जस्ता उपकरण हरु ५४ थान दमाह , ५४ थान आगाँ , ६ सनाइ र ६ आगाँ वितरण भएका छन । दमाइ परिवारको न्युआए स्तर भएकाले उनिहरुको बाजा वजाइ जिबिकोपार्जन गर्नका लागी दमाह जस्ता उपकरण दियको उपा उपाध्यक्ष
प्रेमकली वुढाले वतायकी छन ।
