Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालकी पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्री ओलीको बधाई


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, साउन १०, २०८१

नेपालकी  पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्री ओलीको बधाई

सिँजादर्पण, काठमाडौँ, १० साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्यचिवमा पहिलो महिलाका रुपमा लीलादेवी गड्तौला नियुक्त हुनुभएकामा बधाई व्यक्त गर्नुभएको छ ।नेपालले बिहीबार लिलादेवी गड्तौलालाई पहिलो महिला मुख्य सचिवको रूपमा पाएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिव हुँदै उनले मुख्य सचिवसम्मको जिम्मेवारी पाएकी हुन् ।प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व गर्नेमा पहिलो पटक महिला हुनुभएकामा बधाई दिनुभएको हो । बिहीबार दिउँसो २ बजे बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो एजेण्डा नै कामु मुख्यसचिव गड्तौलाई मुख्यसचिवमा नियुक्त गर्ने प्रस्तुत गरेका थिए । त्यसपछि उनी मन्त्रीपरिषदबाट मुख्यसचिवमा नियुक्त भएकी हुन् ।

मुख्यसचिवमा नियुक्त भएलगतै राष्ट्रिय महिला आयोगले गरेको कार्यक्रममा सहभागी भएकी उनले प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरिन् । उनले आफूलाई थप जिम्मेवारीको महसुस भएको बताउँदै भनिन,‘आज मन्त्रिपरिषद्ले गरेको निर्णयसँगै मलाई थप जिम्मेवारी बोध भएको महसुस भएको छ । नेपालको इतिहासमा सायद भाग्य र कर्म दुवैले हुनुपर्छ, पहिलो महिला मुख्यसचिव हुन र देशको नाम राख्न मलाई अवसर प्राप्त भयो । यसमा मेरो मात्र भूमिका छैन, मलाई कामु मुख्यसचिव बनाउन र मुख्यसचिवको लागि पनि सारा महिलाहरूले अव्यक्त भावनाहरू व्यक्त गर्नु भएको थियो । धेरैले यसपालि महिला मुख्यसचिव दिनुपर्छ भन्नुभएको थियो ।’प्रधानमन्त्री ओलीका अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले कायममुकायम निमित्त मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn