Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

माओवादी, एस र जसपाबीच एकताको प्रयासः प्रचण्डको माधवलाई भावी प्रधानमन्त्रीको अफर


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, साउन ३०, २०८१

माओवादी, एस र जसपाबीच एकताको प्रयासः प्रचण्डको माधवलाई भावी प्रधानमन्त्रीको अफर

सिँजादर्पण, काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० नेपाल तीनवटा पार्टी एकता प्रक्रियामा रहेको बताइएको छ । पछिल्लो साता उक्त चर्चाले राजनीतिक बजारलाई तताए पनि यी तीन पार्टी मिल्ने ठोस आकार भने लिइसकेको छैन ।

तर, एसका नेताहरूसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने छलफल गरिरहेका छन् । एस स्रोतका अनुसार प्रचण्डले अध्यक्ष माधव नेपाल र झलनाथ खनालसँग निरन्तर छलफल गरिरहेका छन् । यद्यपि, यसमा एसका महासचिव घनश्याम भुसालको सहभागीता भने छैन ।

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सन्दर्भमा केही प्रगति भएको स्रोतको दाबी छ । विगतमा हल्ला बढी भएको थियो, अहिले एकताका लागि केही प्रगति भएको एस स्रोतको भनाइ छ । शिलापत्रसँगको कुराकानीमा माधव नेपालनिकट स्रोतले भन्यो, ुअहिले झन्डै ७० प्रतिशत प्रगति भएको छ । तर, विषयवस्तु अन्तिम टुंगोमा पुगेको छैन । संभवतः एकता हुन्छ होला, तर एकता हुँदा उपेन्द्र यादवसहित हुन्छ ।ु

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीभन्दा बाहिरको राजनीतिक वृत्त मात्र होइन, पार्टीभित्रै पनि घेराबन्दीमा परेका छन् । उनी राजनीतिक रूपमा यतिधेरै कमजोर अवस्थामा संभवत पहिलोपटक पुग्दै छन् । पार्टीका हरेक मोर्चा र नेताले प्रश्न उठाउन थालेका छन् ।

माओवादी केन्द्रको स्थायी कमिटीमा हरेक नेताले प्रचण्डमाथि प्रश्न उठाएका छन् । ती प्रश्नको जवाफ प्रचण्डले दिन सकिरहेका छैनन् । उनका कर्ममाथि मात्रै नभएर अब त नेतृत्व क्षमतामाथि नै प्रश्न उठाएका छन् । पार्टीभित्र नै विकल्प खोजिन थालेको अवस्था र बाह्य राजनीतिक प्रभाव पनि कमजोर भएका कारण प्रचण्ड बलियो बन्ने खेलमा छन् ।

त्यही खेलका क्रममा एकताको चर्चा भएको बताइएको छ । प्रचण्डले खुमलटारमा भेट गरेपछि एसका एक नेताले प्रचण्डको उदासपन र विरक्तिबारे पार्टीका केही निकट नेताहरूलाई सुनाएका थिए । एस स्रोतका अनुसार प्रचण्ड पछिल्ला दिनमा निकै तनावमा रहेको देखिएका छन् ।

यता, माधव नेपाल पनि पार्टी जोगाउनुपर्ने बाध्यतामा छन् । प्रधानमन्त्री केपी ओलीले संसद अधिवेशन अन्त्यपछि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर भए पनि पार्टी फुटाइदेलान् भन्ने डर नेपालको छ । नेपाल, खनाल र भुसालचाहिँ एमाले अध्यक्ष ओलीसँग सहजै मिल्ने अवस्थामा छैनन् ।

हुन त, राजेन्द्र पाण्डेसहितको एउटा टोली माओवादीभन्दा एमालेसँग मिल्नुपर्ने तर्क गरिरहेका छन् । तर, पार्टी एमालेमा बुझाउने भन्दा माओवादीसँग मिलेर नयाँ पार्टी बनाउने रहरमा नेपाल र खनाल छन् । स्रोतका अनुसार त्यस्तो अवस्थामा वामदेव गौतम र भीम रावललाई पनि समेट्न सकिने आँकलन रहेको छ । त्यसैले, पार्टी एकतापछिक माओवादी पार्टीको नाम परिवर्तन र नेतृत्वको विषयमा पनि छलफल हुन थालेको छ ।

स्रोतका अनुसार प्रचण्डले माधव नेपाललाई संसदीय दलको नेताको अफर गरेका छन् । भावी प्रधानमन्त्रीको रूपमा अगाडि बढ्ने गरी संसदीय दलको नेता बन्न अफर गरेका कारण नेपाल पनि सकरात्मक रहेका छन् । तर, नेपालले उपेन्द्र यावदलाई पनि साथ लिनुपर्ने तर्क गरेका छन् । यादवलाई पनि पार्टी जोगाउन हम्मेहम्मे परेको छ । त्यस्तो अवस्थामा एकतामा आउन पनि सक्ने अनुमान रहेको छ । तर, उनको व्यवस्थापन भने निकै सकस रहेको पनि चर्चा भइरहेको छ । त्यसैले, तीन पार्टीबीच एकताको प्रयासले गति लिए पनि निर्णयमा पुग्न सकिरहेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn